पेन ड्राइव डाटा राख्ने र डाटा आदान प्रदान गर्ने लोकप्रिय र सुलभ साधन हो तर यो भाईरस फैलने माध्यम पनि हो त्यसैले पेन ड्राइवको उपयोग सुरक्षित तरिका बाट गर्नु जरुरी छ।
पेन ड्राइवबाट धेरै जसो अटोरन फाइलस को माध्यमबाट एउटा कम्प्युटरबाट आर्को कम्प्युटरमा सर्दछ। यस अटोरन भाईरस बाट अटोरन बिकल्पलाई बन्द गरेर बच्चाउन सकिन्छ। अहिले एंटी भाईरस बनाउने प्रमुख कम्पनी मध्य एक BitDifinder ले एउटा फ्री पोर्टेबल औजार बनएको छ जस्को प्रयोगले तपाईको कम्प्युटरलाई यि अटोरन भाईरस बाट बाचाउछ।
यो पोर्टेबल टूल भएकोले मात्र यो तूललाई सुरु गर्नुहोस् र आफ्नो पेन ड्राइवलाई छान्नुहोस् र Immunize बटन मा क्लिक गर्नुहोस। अब तपाईंको पेन ड्राइव भाईरस बाट सुरक्षित छ। साबधान:-तर तपाईंले आफ्नो पेन ड्राइवलाई फरम्याट गरेपछी भने पुन:एही प्रकृया दोहोर्यौनुहोला।
यो 1:2 एमबी को पोर्टेबल टुललाई इन्स्टल गर्नु पर्दैन मात्र अनजिप गर्नुहोस् अनी यो प्रयोगको लागि तयार हुन्छ ।
यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
Nice post dude keep it up
ReplyDeleteGood software i like it
ReplyDeleteThanks Rambo and anonymous
ReplyDelete