कम्प्युटरमा भाईरस लग्ने सजिलो माध्यम हो पेन ड्राइव र यसमा पनि जुन तरिकाबाट छिटो भाईरस सर्छ त्यो हो autorun फाइलसको माध्यम्बाट,आफ्नो कम्प्युटरमा के पेन ड्राइव लगाउनुभ्एको मात्र थियो यो आँफै सुरुभयर कम्प्युटर भित्र autorun भाईरस बनाइदिन्छ ।
अब यसबाट तपाईंको कम्प्युटरलाई बाचाउन एउटा सजिलो र फ्री औजार ।
यसलाई मात्र आफ्नो कम्प्युटरमा इन्स्टल गर्नुहोस् र जब जब तपाईंले आफ्नो कम्प्युटरमा पेन ड्राइव र मेमोरी कार्ड लगाउनुहुन्छ यसले तपाईंलाई तुरुन्त सुचना दिन्छ कि यसमा autorun फाइलस छ कि छैन भनेर यदी छ भने यसले तपाईंलाई डिलिट गर्न सुचन दिन्छ । र मात्र एक क्लिक को भरमा यसलाई तपाईंले डिलिट गर्न सक्नुहुनेछ र आफ्नो काम मा निरन्तरता दिन सक्नुहुनेछ ।
यो औजार मात्र 304 के बि मा फ्री मा उपलब्ध छ।
यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।
यसलाई इन्स्टल गरे पछी यो प्रोग्राम तपाईंको टास्कबारमा आइकनको रुपमा देखिनेछ ।
यसमा राईट क्लिक गरेर setting बिकल्प छान्नुहोस ।
त्यस पछी एउटा नयाँ विन्डो खुल्छ त्यो यो तलको फोटो जस्तो देखिन्छ।
अब मात्र यो निस्चित गर्नुहोसकी तपाईंले Run The Program at Startup को बिकल्प छान्न्हुहोस यसमा जब तपाईंले आफ्नो कम्प्युटर खोल्नुहुनेछ यो प्रोग्राम पनि अफ्फै खुल्छ र यसले आफ्नो काम गर्नेछ।
namaskar sar aj amahile yo pahila palt herdahi chhu yo sait ramro lagyo derahi kur asikna paye thanks tapahilahi
ReplyDeletesar tapahile raknu bhayeko maus ko chinna t aati man paryo kasri rakhin 6 hola plz sar