* तपाईंको कम्प्युटरमा application run भै राखेको अवस्था मा turn off नगर्नूहोस
* तपाईंको कम्प्युटरमा सधैं एन्टीभाईरस प्रयोग गर्नुहोस
* सधैं एन्टीभाईरस अपडेट गर्नुहोस
* आबश्यक भन्दा बदी सफ्टवेरहरुको प्रयोग नगर्नूहोस
* सफ्टवयरलाई कम्प्युटरबाट हटाउनको लागि हामी साधारणतया डिलिट गर्छौ तर डिलिट गरेर मात्र कम्प्युटरको hard disk मा save भ्एको पुरै फाइलहरु हटदैन यसकारण डिलिटको सट्टा uninstall गर्नुहोस
* सधैं temporary फाइल डिलिट गर्नुहोस
* सधैं कम्प्युटर shutdown गर्नु अघी web history डिलिट गर्नुहोस
* कम्प्युटरको startup मा धेरै प्रोग्रामाहरुको प्रयोग नगर्नूहोस
* कम्प्युटर पूर्णरुपमा shutdown हुनु अघी turn off नगर्नूहोस
* कम्प्युटरमा १० वटा भन्दा बदी desktop icon प्रयोग नगर्नूहोस
दिपक सर कम्प्युटर सम्बन्धी अती राम्रो जानकारीको लागि धन्यवाद
ReplyDeleteदिपक जि कम्प्युटर चलाऊनेहरुको राम्रो लेख लेख्नु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद
ReplyDelete