तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।
Showing posts with label कम्प्युटर ट्रिक. Show all posts
Showing posts with label कम्प्युटर ट्रिक. Show all posts

Window 7 मा Password Reset Disk बनाउने तरिका

Windows 7 मा Password Reset Disk बनाएर राख्नु हरेकको लागि एकदमै लाभदायक हुन सक्छ किनकी यदि तपाईंले आफ्नो कम्प्युटरको Logon Administrator Password बिर्सिनु भयो भने यो Password Reset Disk को सहायताले सजिलै आफ्नो कम्प्युटरको Password Reset (परिवर्तन) गर्न सकिन्छ । एकचोटी तपाईंले आफ्नो कम्प्युटरको Password Reset Disk बनाएर सुरक्षित राख्नु भयो भने Password बिर्सिएर हुने टेन्सन बाट सधैंलाई मुक्ती पाउनु हुनेछ ।
तपाईंले आफ्नो कम्प्युटरको password Reset Disk बनाउनु भएको छैन र Password बिर्सिनु भयो भने कम्प्युटर logon गर्न धेरै गार्हो पर्छ र अन्तिम बिकल्प कम्प्युटरलाई फरम्याट गर्नु नै रहन्छ । कम्प्युटर फरम्याट गर्नु भनेको तपाईंको कम्प्युटरमा भएका सबै महत्वपूर्ण Data loss गर्नु हो । त्यसैले पछि पछुताउनु भन्दा बेलैमा किन Password Reset Disk बनाइ नराख्ने ???
Password Reset Disk बनाउन तपाईंलाई एउटा pendrive को जरुरत पर्दछ, तपाईंले CD,DVD वा external HardDrive मा Password Reset Disk बनाउन सक्नुहुन्न ।
Twitter
Facebook
Yahoo
Feed

गुगलमा सर्च गर्ने केही महत्वपुर्ण तरिकाहरु

GUगलमा सर्च गर्दा केही महत्वपुर्ण अपरेटरहरुको प्रयोग सम्झना गर्ने हो भने आफुले खोजेका जानकारी  सजिलै र छिट्टै पाउन सकिन्छ । जस्तो :
  1. कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट चाहीएका AND वा ‌+ अपरेटरको प्रयोग गरिन्छ । जस्तो Sun ‌+ Moon लेखेर सर्च गर्नु भयो भने अनिवार्य रुपमा SUN र Moon भन्ने शब्द भएको सर्च रिजल्ट देखा पर्दछ ।
  2. कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट चाहीएमा OR अथवा - प्रयोग गर्नु पर्छ । जस्तो कि Sun – Moon लेखेर सर्च गर्दा Sun र Moon मध्ये कुनै एक भएको पेजहरुको सर्च रिजल्टहरु देखा पर्दछ ।
  3. ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न परेमा "" को प्रयोग गरिन्छ । जस्तो कि"the sun lights up the moon" लेखेर सर्च गर्दा देखा पर्ने सर्च रिजल्टहरुमा अनिवार्य रुपमा "the sun lights up the moon” भन्ने वाक्य रहेको हुन्छ ।
Twitter
Facebook
Yahoo
Feed

कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा


कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा हो, त्यसको सुरक्षा। यसका लागि एन्टिभाइरस सफ्टवेयर अनिवार्य हुन्छ। यसका सिडीहरू बजारमा सजिलै किन्न पाइन्छ। कम्पनी र काम गर्ने अवधिअनुसार मूल्य भने फरकफरक हुनसक्छ। खर्च नगर्ने नै हो भने इन्टरनेटबाट सित्तैमा डाउनलोड गर्न पनि सकिन्छ। डाउनलोड डट कम डट एनपी, फाइलहिप्पो जस्ता साइटमा निःशुल्क एन्टिभाइरसका सफ्टवेयरहरू पाइन्छ।
Twitter
Facebook
Yahoo
Feed

के तपाईंलाई थाहा छ ,तपाइको कम्प्युटरमा पर्सनल डायरी छ भन्ने कुरा ?

हजुर हो तपाईंको कम्प्युटरमा एउटा यस्तो डायरी छ जस्को प्रयोगले तपाईंले आफ्नो रोजगारीको कुरा वा कामको कुरा लेखेर रक्न सक्नुहुनेछ।
लौ आउनुहोस यो पर्सनल डायरी कहाँ छ र यस्को प्रयोग कसरी गर्न सकिन्छ।
Twitter
Facebook
Yahoo
Feed

यूएसबीको जानकारी दिने एउटा टूल



एउटा यस्तो टूल जसले तपाईंलाई यूएसबी को बारेमा जानकारी दिन्छ यस्ले यूएसबी को सिरियल नम्बर देखी लिएर कुन कुन यूएसबी कहिले तपाईंको कम्प्युटरमा कनेक्ट भयो र कस्तो प्रकारको यूएसबी हो सम्पूर्ण जानकारी दिन्छ । 
Twitter
Facebook
Yahoo
Feed

फेसबुकमा कसरी स्माइलीज़ प्रयोग गर्ने

आज म तपाईंहरुलाई फेसबुक र गूगल च्याट मा प्रयोग हुने स्माइलीज़को बारेमा बताउन गइ रहेको छु। तल देखएको चित्रमा स्माइलीज़ र त्यसलाई फेसबुक वा गूगलमा ब्यक्त गराउने कोडहरु देखायको छ। जसको प्रयोगले तपाईंले आफ्नो मनोभाबना ब्यक्त गर्न सक्नुहुनेछ। 

                                     फेसबुकको लागि                                                                
Twitter
Facebook
Yahoo
Feed

के तपाईंले आफ्नो कम्प्युटरलाई स्लो बनाइेराख्नु भएको छ ?

तपाईं हाम्रो कम्प्युटरमा प्राएजसो यो समस्या भएको हुनुपर्छ। तपाईंको हाम्रो कम्प्युटर core2duo,i3,i5 प्रोसेसर छ 1,2 देखी 4 GB सम्म र्‍याम छ तर पनि कम्प्युटर खुल्न सार्है समय लिन्छ र खुलेपछी पनि काम पनि सार्है ढिलो गर्छ ।अत तपाईंको कम्प्युटरलाई स्लो बनाउने एउटा प्रमुख करण हो स्टार्ट अप प्रोग्राम। तेसो भय आउनुहोस् यस्लाई वेब्स्थित गरेर हाम्रो कम्प्युटरलाई फास्ट बनाउ।
Twitter
Facebook
Yahoo
Feed

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?

Kतपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस् जस्तै: virus.com ।
Twitter
Facebook
Yahoo
Feed

Youtube को भिडियो डाउनलोड गर्ने एकदमै सजिलो उपाय



बिना कुनै सफ्टवेर वा टेकनिक YouTube को भिडियोलाई डाउनलोड गर्ने    उपाय।
Twitter
Facebook
Yahoo
Feed

फेरी पनि केही उपयोगी र लाभादायी ट्रिक

तपाईं हाम्रो कम्प्युटरमा धेरैमा देखिने समस्या भनेको कम्प्युटरको गती ढिलो हुनु र तपाईंहरु हामी मध्य कसैले यो समस्या झेली रहनुभएको होला र तपाईं हामीले कतिले यो समस्याबाट छुटकारा पाउन धेरै प्रयास गर्नुभयो होला र पनि असफल हुनु भयोहोला ।तर चिन्ता नलिनुहोस आज म यसै बारेमा तपाईंको कम्प्युटरको गतिलाई बढाउने ट्रिक लिएर आएको छु जसले तपाईंको कम्प्युटर गती बढाउछ साथै कम्प्युटरलाई छिटो शटडाउन र रिस्टार्ट गर्न मदत गर्छ। 
Twitter
Facebook
Yahoo
Feed

कम्प्युटर फरम्याट गर्ने र Default Settings मा reset गर्ने तरिका

साबधान :
(आफ्नो कम्प्युटर फरम्याट गर्नु भन्दा पहिला आफ्नो महत्वपूर्ण फाइलहरु, डाटाहरु, प्रोग्रामहरु आदी को साथ साथै सम्बन्धित Driver हरु सबैको ब्याकअप राखुहोस् किनभने तपाईंले आफ्नो कम्प्युटर फरम्याट गर्दा यि सबै मेटिन्छन । धेरै जसो कम्प्युटरमा अपरेटिङ सिस्टम Drive C मा instal गरिएको हुन्छ । कम्प्युटरमा HardDrive को कती वटा partition गरिएको छ ? जस्तै Drive C, Drive D, Drive E आदि । Drive C मा अपरेटिङ सिस्टम instal गरिएको छ भने Drive C मा भएका (Save गरिएका) आफ्ना सबै महत्वपूर्ण फाइलहरुलाई अर्कै Drive D अथवा Drive E मा लगेर save गरिदिनुहोस् । )
अब कम्प्युटर फरम्याट गर्ने तरिका तिर अगाडि बढौ
Twitter
Facebook
Yahoo
Feed

विन्डोज XP मा फोल्डर background इमेज राख् ने तरिका


यहाँ अहिले म कुनै software को प्रयोग बिना विन्डोज XP को फोल्डरमा background इमेज राख्ने बारे चर्चा गर्न लागेको छु । शायद तपाईंहरुले यस बारे सोच्नु भएर पनि गर्न सकी राख्नु भएको छैन भने तल उल्लेखित step अनुसार गर्नु भयो भने सजिलै आफ्नो फोल्डरहरुमा आफुले चाहेको background इमेज राख्न सक्नु हुनेछ । तपाईंले यसो गरेर आफ्नो साथी भाईहरु माझ स्मार्ट बनेर देखाउन सक्नु हुनेछ ।

१) सब भन्दा पहिला डेस्कटपमा कुनै एउटा नयाँ फोल्डर बनाउनुहोस् , त्यसको लागि डेस्कटपमा राईट क्लिक गर्नुहोस् र new मा गएर फोल्डर मा क्लिक गर्नुहोस् ।
Twitter
Facebook
Yahoo
Feed

कम्प्युटर सम्बन्धी केही महत्वपुर्ण जानकारी

* तपाईंको कम्प्युटरमा application run भै राखेको अवस्था मा turn off   नगर्नूहोस
* तपाईंको कम्प्युटरमा सधैं एन्टीभाईरस प्रयोग गर्नुहोस
* सधैं एन्टीभाईरस अपडेट गर्नुहोस
* आबश्यक भन्दा बदी सफ्टवेरहरुको प्रयोग नगर्नूहोस
* सफ्टवयरलाई कम्प्युटरबाट हटाउनको लागि हामी साधारणतया डिलिट   गर्छौ तर डिलिट गरेर मात्र कम्प्युटरको hard disk मा save भ्एको पुरै फाइलहरु हटदैन यसकारण डिलिटको सट्टा uninstall गर्नुहोस
Twitter
Facebook
Yahoo
Feed

तपाईंलाई नचाहिने online एकाउन्ट कसरी Delete गर्ने ?

यदि तपाईंले ईन्टरनेटमा धेरै अन्लाईन वा social networking साईटमा एकाउन्ट बनाउनु भएको छ र तपाईंले त्यो use गर्न छाडिसक्नु भएको छ र use नभएको एकाउन्ट delete गर्न चाहनु भएको छ भने यहाँ delete गर्ने केही tips दिने कोशीस गरिएको छ ।
Yahoo
याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated हुनेछ त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् । दोश्रो बाटोबाट
Twitter
Facebook
Yahoo
Feed

तपाईंको कम्प्युटरको सुरक्षाको लागि १० Tips हरु [Top 10 Cyber Security Tips]

१) सधैं "anti-virus software" को प्रयोग गर्नुस् र यसलाई सधैं Up to Date गर्नुस् ।
"तपाईं यो सुनिस्चित गर्नुस् कि तपाईं सँग राम्रो anti-virus software छ र यस्ले तपाईंको कम्प्युटरलाई virus बिरुद्द सुरक्षा गर्छ । उक्त anti-virus Software लाई सधैं Up to Date राख् ने गर्नुस् । Virus दैनिक जसो फरक फरक बन्दै जान्छन त्यसैले तपाईंले आफ्नो anti-virus software लाई Up Date गरी राख् नु जरुरी छ । जति धेरै तपाईंले यसलाई Up to Date राख् नु हुन्छ त्यती राम्रो , नभए हप्ता को १ पल्ट अबस्य Up to Date गर्नुस् ।"
२) आफ्नो e-mail मा आएका mail हरुलाई नहेरी नबुझी झत्तै कहिले पनि नखोल्नुस् । शँका लागेका mail हरु कहिले पनि नखोल्नुस् Even तपाईंले चिनेको मान्छेले पठाएको भए पनि...
Twitter
Facebook
Yahoo
Feed

Free मा संसारको कुनै पनि देशमा SMS पठाउनुहोस

Free मा SMS पठाउने सर्भिस दिने धेरै वेबसाईटहरु ईन्टरनेटमा पाईन्छन, कुनै ले दिनको यतिवटा सम्म पठाउन पाउने भनेका हुन्छन भने कुनैले संसारको यो यो country मा मात्र पठाउन सकिन्छ भनेका हुन्छन । नेपालमै पनि कुनै साईटले NTC को मा मात्र सर्भिस provide गरेका हुन्छन भने कुनैले Mero Mobile मा मात्र... तर यहाँ यस्तो एउटा साईटको बारे जानकारी दिन लागेको छु जुन साईटबाट तपाईंले संसारको जुनसुकै देशमा Free मा Unlimited SMS पठाउन सक्नु हुन्छ । नेपालको कुरा गर्ने हो भने नेपालमा सन्चालित सबै मोबाईल कम्पनीको नेट्वोर्कमा जस्तै : NTC, MeroMobile, UTL आदिमा SMS पठाउन सकिन्छ ।
Twitter
Facebook
Yahoo
Feed

"Safely Remove USB" को Shortcut Create गर्ने तरिका

हामीले USB मा कुनै Hardware अर्थात PenDrive, CardReader वा त्यस्तै कुनै Hardware लाई Remove गर्दा Usually "Safely Remove Hardware" Icon मा क्लिक गरेर "Hardware Devices" लाई Stop गरेर "Safe to remove hardware" Dialog Box messege आएपछि मात्र उक्त Hardware Remove गर्छौ । हामीले यसको Shortcut key बनाएर यो कामलाई अझ सजिलो बनाउन सक्छौ त्यसको लागि तल दिईएको तरिका अनुसार गर्न सकिन्छ ।

१) Desktop मा राईट क्लिक गर्नुहोस् र New अनि Shortcut मा जानुहोस् ।
२) अब त्यहा तल लेखिएको code कपि गरेर पेस्ट गर्नुहोस् ।
RunDll32.exe shell32.dll,Control_RunDLL hotplug.dll
३) Next गर्नुहोस् र त्यहा कुनै नाम दिनुहोस् जस्तै : Safely Remove



Twitter
Facebook
Yahoo
Feed

कुनै पनि सफ्टवयर बिनानै Youtube को भिडियोबाट mp3 डाउनलोड गर्नुहोस।

तपाईं हामी मध्य धेरै जसो दैनिक रुपमा Youtube चलाउछौ। र हामी धेरैले Youtube बाट भिडियो डाउनलोड गर्ने गरेको छौ। तर तपाईं हामी मध्य कसैलाई Youtube को भिडियो मन नपरेर mp3 मात्र मन परेको हुन सक्छ ।र तपाईं Mp3 डाउनलोड गर्न चाहनुहुन्छ  त्यसको लागि तपाईंले कुँनै न कुँनै सफ्टवयर को प्रयोग गर्नुहुन्छ। तर म तपाईंलाई आज कुनै सफ्टवेर को प्रयोग बिनानै Youtube को भिडियो बाट mp3 बनाउने बारे बताउन गईरहेको छु। त्यसको लागि तलको लिन्क मा क्लिक गर्नुहोला।
Twitter
Facebook
Yahoo
Feed

विन्डोज 7 को फोल्डर background चेन्ज गर्नुहोस।





के तपाईंले  आफ्नो फोल्डर को background चेन्ज गर्नेबारे सोच्नु भएको थियो कि  तपाईंले फोल्डर  background चेन्ज गर्ने प्रयास गरेर पनि असफल हुनुभयो यदी यस्तो  हो भने आज मैले तपाईंहरुको फोल्डर background चेन्ज गर्ने सफ्टवयर लिएर आएको  छु।


यो सफ्टवयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला। 


सफ्टव्यर डाउनलोड गरेर install गर्नुहोस र आफुले चाहेको फोटो छानेर फोल्डर background मा राख्नुहोस।

Twitter
Facebook
Yahoo
Feed

Full Version Uniblue SpeedUpMyPC 2011 Serial License Key सहीत डाउनलोड गर्नुहोस्।

 यो सफ्टवयर को काम बारे भन्नु पर्दा यस्को नाम बाटनै थाहा हुन्छ कि यसले तपाईं को कम्प्युटरको सिस्टम लाई छिटो छरितो बनाउन मदत गर्द्छ साथै यसले तपाईंको CPU,RAM,PROCESS,USES लाई Analayzie गरी यिनीहरुको कार्यक्षमता बदाउछ। यो सफ्टव्यरको Fix मुल्य 39$ छ् तर म तपाईंलाई यो सफ्टव्यर फ्री मा serial key साहित 1बर्षाको validity मा उपलब्ध गर्ने तरिका बारे बताउन गई रहेको छु।


1 यहाँ क्लिक गरेर promotional page मा जानुहोस। 



2 त्यहाँ तपाईंले तपाईंको ईमेल address र details भर्नुहोस र तपाईंले ईमेल मा licencse key प्राप्त गर्नुहुनेछ।
Twitter
Facebook
Yahoo
Feed
के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb