तपाईं हाम्रो कम्प्युटरमा धेरैमा देखिने समस्या भनेको कम्प्युटरको गती ढिलो हुनु र तपाईंहरु हामी मध्य कसैले यो समस्या झेली रहनुभएको होला र तपाईं हामीले कतिले यो समस्याबाट छुटकारा पाउन धेरै प्रयास गर्नुभयो होला र पनि असफल हुनु भयोहोला ।तर चिन्ता नलिनुहोस आज म यसै बारेमा तपाईंको कम्प्युटरको गतिलाई बढाउने ट्रिक लिएर आएको छु जसले तपाईंको कम्प्युटर गती बढाउछ साथै कम्प्युटरलाई छिटो शटडाउन र रिस्टार्ट गर्न मदत गर्छ।
कम्प्युटरलाई छिटो शटडाउन र रिस्टार्ट गर्नको लागि आइकन बनाउनुहोस।
# डेस्कटपमा खाली ठाउँमा क्लिक गर्नुहोस्।
# New म क्लिक गर्नुहोस् Shortcut मा क्लिक गर्नुहोस यसरी एउटा झ्याल खुल्छ यसमा तपाईं shutdown -s -t 00 ( वा %windir%\system32\shutdown.exe -s -t 00 वा C:\windows\rundll.exe user.exe,exitwindowsexec) लेखेर Next मा क्लिक गर्नुहोस।
# अब जुन झ्याल खुल्छ त्यस्मा Shut Down लेख्नुहोस र Finish मा क्लिक गर्नुहोस।
# जुन आइकन बनेको छ त्यसमा Right क्लिक गर्नुहोस र Properties मा गएर Change icon मा क्लिक गर्नुहोस तपाईंलाई मन परेको आइकन राख्नुहोस।
# अब सबै प्रोग्राम बन्द गरिदिनुहोस र आइकनमा डबल क्लिक गर्नुहोस केही सेकेन्ड पर्खनुहोस तपाईंको कम्प्युटर बन्द भाईसकेको हुन्छ।
(यसै गरी Shutdown -s -t 00 मा -s को ठाउँमा -r राखिदिनु भयो भने रिस्टार्टको आइकन र -l लेखिदिनु भयो भने Log off को आइकन बनाउन सकिन्छ। )
अब यो भन्दा पनि उपयोगी ट्रिक जसको मदतले तपाईंको कम्प्युटरको काम गर्ने गती धेरै गुना बढाउन सकिन्छ
# My Computer राईट क्लिक गरेर Properties मा गएर Advance मा क्लिक गर्नुहोस।
# अब एउटा झ्याल खुल्छ त्यस झ्याल को Performance भन्ने विभागमा Setting मा क्लिक गर्नुहोस।
# अब जुन झ्याल खुल्छ त्यस मा Visual Effect भन्ने विभागमा तलका तीन Option छोडेर बाँकी सबै बाट ठीक चिन्हलाई क्लिक गरेर हटाइ दिनुहोस। यो चित्र मा भने अनुसार
# अब Apply गरिदिनुहोस र Ok गर्नुहोस र फेरी एक पटक ओके गरिदिनुहोस।
# अब कुन्नै फोल्डर वा Application मा क्लिक गर्नुहोस। तपाईंले थाहा पाउनुहुनेछ तपाईंको Computer को गती कती छिटो भएछ भनेर .......
छैन त उपयोगी टिप्स ?

यो त अती राम्रो जानकारी रहेछ यस्को लागि तपाईलाई मुरी मुरी धन्यवाद
ReplyDeleteदिपक दाई यो तपाईंको ट्रिकले गर्दा मेरो कम्प्युटर पहिलाको भन्दा फास्ट भयो एस्को लागि तपाईंलाई धेरै धेरै धन्यवाद।
ReplyDeleteमैले त मेरो कम्प्युटर फास्ट बनाइसके तपाईं पनि बनाउनुहोस
ReplyDeletevery useful trik i like it and thank you so much for this post
ReplyDeletei am agree with u
ReplyDeleteramro ho.
ReplyDeleteGet best interesting tricks yet @ E-trickszone, Free Internet Tricks
ReplyDeletehttp://e-trickszone.blogspot.com/