तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

आफ्नो कम्प्युटरको activity थाहा पाउनुहोस्


आफु नभएको बेलामा परिवारको अन्य कोही सदस्यहरुले,साथी भाईहरुले तपाईंको कम्प्युटरमा के के कृयाकलाप गर्छन् भन्ने बारे जान्नु पर्ने छ अथवा भनौ तपाईंलाई आफु अनुपस्थित भएको बेलाको गतिबिधी बारे जासुसी गर्नु छ तर यस बारे कम्प्युटर प्रयोग गर्ने मान्छेले थाहा नपाउने गरी ....


हो मैले अहिले यस्तै एउटा software को बारेमा चर्चा गर्न लागिरहेको छु जुन एकदम useful छ । "Hidden Recorder" एउटा यस्तै invisible र प्रयोग गर्न सजिलो PC activity monitoring tool भएको software हो जसले webcam को snapshot capture गर्नुको साथसाथै active application window को screenshots पनि capture गर्छ । अथवा भनौ तपाईंको कम्प्युटरको desktop Activity हरु सबै यसले capture गर्छ र यो सबै इमेजहरुलाई HardDrive को specified directory मा save गर्छ । जसलाई पछि image viwer ( Ctrl+F1 buttons ) प्रेस गरेर हेर्न सकिन्छ ।
यसमा कम्प्युटरको Desktop Activity हरु ५/५ सेकेण्ड देखी लिएर १ घण्टा सम्मको setting मिलाउन सकिन्छ । यो software एकदम सानो र धेरै नै स्मार्ट छ । रमाइलो कुरा त यो छ कि तपाईंले यो software कम्प्युटरमा चलाई राख्नु भएको छ भन्ने तपाईं बाहेक अरुलाई थाहा हुँदैन किनभने यो software कम्प्युटर स्टार्ट हुने बित्तिकै आँफै Run हुन थाल्छ तर completely hidden हुन्छ र यो software Run हुँदा कम्प्युटरको system performance मा केही फरक आउँदैन । यसलाई password ले protected पनि गर्न सकिन्छ यदि कसैले hot key हरु press गर्दा यो software खुल्न गयो भने पनि password ले protected छ भने खोल्न सक्दैन अथवा यो software Run भईरहेको लाई disable गर्न सक्दैन ।
अब गर्ने हैन त आफ्नो कम्प्युटरको जासुसी ?


सिरियल कि : को लागी यहाँ क्लिक गर्नु होला
पासवर्ड : smartworld
यो software चलाऊने तरिका :


१) सर्बप्रथम यो software डाउनलोड गरेर आफ्नो कम्प्युटरमा Install गर्नुहोस् ।
२) कम्प्युटर restart गर्नुहोस् । अब तपाईंको कम्प्युटरमा यो software automatic Run भयो तर तपाईंले यो थाहा पाउनु हुन्न किनकी यो completly Hidden हुन्छ ।

३) Ctrl+F1 थिच्नुहोस् । तपाईंको स्क्रीनमा यो software यसरी देखिनेछ ।
(capture भएको इमेजलाई पछि हेरेर jpeg format मा save गर्न सकिन्छ)

४) settings मिलाउन properties मा गएर settings मा क्लिक गर्नुहोस् ।
५) settings मा webcam को मात्र capture गर्ने कि PC's Screen को मात्र कि दुइटै गर्ने, कति कति sec. को फरकमा capture गर्ने, capture भएको इमेज कम्प्युटरको कहाँ save गर्ने, Audio पनि rec. गर्ने कि आदी आदी मिलाउनुहोस् ।
६) password ले protected गर्न properties मा गएर password मा क्लिक गर्नुहोस् ।
७) आफुलाई चाहिएको इमेजहरुलाई jpeg फरम्याटमा save गरिसके पछि बेला बेला फोल्डरलाई clean गरिराख्नुहोस् ।
Twitter
Facebook
Yahoo
Feed

1 comment:

  1. all tips very interesting ........
    plz visit my site www.arghakhanchionline.blogspot.com

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb