तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

मेरो रोजाईको सफ्टवयर Advanced System Care Pro v3.4.0

कम्प्युटरका समस्याहरु आफ्नो माउसको एक दुई क्लिकको भरमा समाधान गर्ने Application को बारेमा  शायद तपाईंहरुले पनि प्रयोग गरेर हेर्नु नै भयो होला । यस्ता application हरुको सहयोगमा हामीले आफुले सजिलै समाधान गर्न नसक्ने कम्प्युटरका साधारण देखी जटिल समस्या मात्र माउसको एक दुई क्लिकको भरमा समाधान गर्न हामी सक्षम हुन्छौ । यहाँ फेरी यस्तै एउटा application को बारे चर्चा गर्न लागिएको छ जसको मद्घत बाट हामीले आफ्नो कम्प्युटरको protect, repair, Clean र optimize गर्न सक्छौ । Software बनाउने कम्पनीको यो दाबि पनि छ कि यो software २००६ देखी अहिले सम्म लगभग ३५ MILLION चोटि download गरी सकिएको छ । यो Fantastic, Award-wining फ्री PC Repair Software द्वारा आफ्नो कम्प्युटरलाई Adware,Spyware अनी Virus बाट सुरक्षित राख्न सकिन्छ भने महत्वपूर्ण कुरा यो प्रोग्राम चलाऊन एकदमै सजिलो छ ।
एक त नेपालीहरु पैसा तिरी तिरी कुनै पनि software हरु किनेर प्रयोग गर्न चाहदैनन र यदि कसैले किनी हाले पनि किन महँगो पैसा तिरी आफ्नो कम्प्युटरको सुरक्षा गर्न यस्ता "Registry Cleaners" software किन्ने ? जबकि Advanced SystemCare तपाईंले फ्रीमा पाउदै हुनुहुन्छ । एकपटक Advanced SystemCare प्रयोग गरेर हेर्नुहोस् र यसले के कति काम गर्दो रहेछ र आफुले किनेका यस्तै किसिमका software मा पाउने सुबिधा सँग तुलना गर्नुहोस् ।

( software डाउनलोड गर्न यहाँ Right Click गरेर Save Target As गर्नुहोला )
Password: www.kyamazza.blogspot.com

Advanced SystemCare pro
Current Version: 3.4.0 New!
File Size: 8 MB
Operating System: Designed for Windows 7, Vista, XP, and 2000 (32bit and 64bit)
Release Date:October 30, 2009
Designed to: Keep your PC safe, error-free, and running at top speed.
Languages: English, Danish, German, Finnish, Dutch, Hungarian, Indonesian, Italian, Serbian, Turkish, Russian, French, Brazilian Portuguese, Spanish, Korean, Czech

Instructions:
@ डाउनलोड गरीसकेपछि install गर्नुहोस् ।
@ Crack फोल्डरमा भएको फाइललाई कपि गर्नुहोस् र प्रोग्राम फोल्डरमा लगेर पेस्ट गर्नुहोस् ।
@ Enjoy!! गर्नुहोस् ।
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb