तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

आफ्नो ल्यापटपको battery लामो समय सम्म टिकाउनको लागि केही टिप्स

१) धेरै जसो ल्यापटपहरुमा स्क्रिनको लाईट डिम गर्ने सुबिधा रहेको हुन्छ, यदि तपाईंको ल्यापटपमा यो सुबिधा छ र आफ्नो ल्यापटपको battery लाई लामो समय टिकाउन चाहनु हुन्छ भने स्क्रिनलाई डिम गरेर राख्नुहोस् ।
२) ITunes, डेस्क्टप सर्च जस्ता प्रोग्रामले CPU को लोड बढाउने काम गर्छ जसको कारण battery धेरै खपत हुन्छ त्यसैले यदि तपाईं battery मा काम गर्दै हुनु हुन्छ भने यस्ता प्रोग्रामहरु सके सम्म नचलाउनुहोस् ।
३) USB डिभाइस, WiFi आदीले पनि battery धेरै खपत गरी रहेका हुन्छन त्यसैले यदि यि प्रोग्रामको प्रयोग भई रहेको छैन भने यसलाई हटाएर शटडाउन गरेर राख्ने गर्नुहोस् । यदि तपाईं आईपड लाई ल्यापटपबाट charge गर्दै हुनुहुन्छ भने battery को life प्रभाबित हुन्छ यो कुरा याद राख्नुहोस् ।

४) सि.डि वा डि.भि.डि ल्यापटपमा जब प्रयोग गर्नु हुन्छ तब धेरै power खपत हुने गर्छ । यदि तपाईंले यसको प्रयोग गर्नु भएको छैन तर सि.डि रोम मा सि.डि राखी नै राख्नु भएको छ भने पनि power खपत भई नै रहेको हुन्छ त्यसैले रोम भित्र सि.डि राखीनराख्नुहोस् ।
५) battery को मेटल connect बेला बेलामा सफा गरीरहनु होस् , लगभग १ / १ महिनामा , यसले battery बाट power ट्रान्स्फर रामो सँग हुन्छ ।
६) battery लाई एक पल्ट फुल charge गरीसकेपछि त्यसलाई लामो समय सम्म use नगरिकन छाड्ने नगरनुहोस्, एक पल्ट चार्ज गरी सके पछि कमसेकम हप्तामा १ चोटि भए पनि use गर्ने गर्नुहोस् । त्यस्तै battery लाई लामो समय सम्म discharge पनि छोड्ने नगरनुहोस् ।
७) ल्यापटपलाई स्ट्यान्डबाइ mode मा हैन हाइबर्नेट mode मा राख्ने गर्नुहोस् । ल्यापटपलाई स्ट्यान्डबाइ mode मा राख्दा power त बच्छ तर हाइबर्नेटमा जस्तो बच्दैन ।
८) यदि तपाईं battery बाट ल्यापटपमा काम गर्दै हुनु हुन्छ भने एक पटकमा एउटै मात्र काम गर्ने गर्नुहोस् , तपाईं कुनै काम गर्दै हुनु हुँदैछ त्यही बेला गीत पनि सुन्दै हुनु हुँदैछ र आफ्नो ईमेल पनि चेक गर्दै हुनु हुँदैछ भने यो याद राखुहोस् कि तपाईंले आफ्नो battery लाई ज्यादा भार दिदै हुनु हुँदैछ ।
९) यदि तपाईं ल्यापटपमा game खेल्दै हुनुहुन्छ त्यसमाथी सि.डि रोममा सि.डि राखेर भने तपाईंको battery धेरै बेर सम्म टिक्ने वाला छैन ।
१०) त्यसो त आजकाल नयाँ नयाँ टेक्नोलोजी आउँदै छ त्यस्तै नयाँ नयाँ battery हरु पनि , दिन भरी टिक्ने battery हरु पनि उपलब्ध भईसकेका छन त्यसैले नयाँ ल्यापटप किन्दै हुनु हुन्छ भने यो कुराको पनि याद राख्नुहोस् ।
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb