तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

कम्प्युटर ट्रिक

माउसको काम कि बोर्डले गर्नुहोस् 
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् ok गर्नुहोस् अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ
कम्प्युटरको password बिर्सनु भयो भने 
यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ
कम्प्युटर on गर्नुस्
password Enter
गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस्


username
लाई Change गरेर administrator राखिदिनुस् ok गर्नुस्
कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका 
सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछ
ShuttDown Tab
मा क्लिक गर्नुस्
Ctrl
कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्
आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी 
यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन त्यो जान्न चाहनु हुन्छ भने,
Start > Run
मा क्लिक गर्नुस् त्यहा Command टाईप गर्नुस्
Command
पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्
अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ
आफ्नो कम्प्युटरलाई Fast गराइराख् चाहनु हुन्छ भने,
यदि तपाईंको कम्प्युटर Slow चल्छ यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस्
आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् सके सम्म C Drive को क्षमता 50% Free नै होस्
Desktop
मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ कम्प्युटर slow चल्छ
कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस
कम्प्युटरको Virtual Memory बढाउने तरिका 
तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ
My computer Icon
लाई Right क्लिक गर्नुस् properties मा जानुस्
Advance Tab
मा क्लिक गर्नुस्
Performance
को Settings मा क्लिक गर्नुस्
त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस्
Virtual Memory
को change icon मा क्लिक गर्नुस् Virtual Memory reset गर्नुस्
कम्प्युटरलाई restart गर्नुस्
Network Connection को full Detial को लागि 
Start > Run
त्यहा ncpa.cpl टाईप Enter गर्नुस्
तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ
कम्प्युटरको System properties हेर्नको लागि shirtcut key
Windows
कि + Pause/Break कि थिच्नुस्
MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने,
यदि तपाईं MsWord मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागि
MSWord
को Tool बारको Tools मा क्लिक Option मा क्लिक गर्नुस्
अब Security मा क्लिक गर्नुस् Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस्
Twitter
Facebook
Yahoo
Feed

3 comments:

  1. Sarrai ramro janakari dinubhayekoma thanks

    ReplyDelete
  2. very useful tips and triks thanks to share with us

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb