तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

कसरी सुरक्षित ईन्टरनेट Surfing गर्न सकिन्छ ?

यो जमानामा ईन्टरनेट Surfing सबै उमेरका मानिसहरुको लागि रमाइलो, उपयोगी वा भनौ टाईम पास गर्ने राम्रो माध्यम बनेको कुरामा दुई मत नहोला । रमाइलोको लागि वा serious कामको लागि जुनसुकै प्रयोजनको लागि ईन्टरनेट चलाऊदा हामीले धेरै सतर्क हुनु जरुरी छ । यस्ता धेरै कुराहरु छन जुन हामीले ईन्टरनेट browsing गर्दा ध्यान पुर्‍याउनु पर्ने हुन्छ । राम्रो र नराम्रो भन्ने त जहाँ पनि हुन्छ नै त्यस्तै यहाँ पनि राम्रोको लागि प्रयोग गर्दा धेरै नराम्रो समस्या सँग जुध्नु पर्ने हुन्छ ।


ईन्टरनेट browsing गर्दा तल उल्लेखित केही टिप्स दिमागमा राखियो भने केही हद सम्म सुरक्षित हुन सकिन्छ ।



१) सधैं यो कुरामा ध्यान दिनुहोस् कि तपाईंको कम्प्युटरमा राम्रो Antivirus Software र Firewalls ले protected छ कि छैन । Antivirus Software लाई regularly अप्डेट गर्न नबिर्सिनुहोस् ।
२) ईन्टरनेट बाट कुनै पनि फाइल वा software डाउनलोड गर्दा भरपर्दो sources बाट मात्र गर्ने गर्नुहोस् । डाउनलोड गर्नु भन्दा अगाडि सिक्युरिटी, licensing, र privacy statements चेक गर्नुहोस् । कुनै पनि फाइलहरु डाउनलोड गरी save गरी सके पछि Antivirus को प्रयोग गरेर एक पल्ट countercheck गरेर मात्र उक्त फाइल खोल्ने गर्नुहोस् ।
३) सधैं password को प्रयोग गर्ने गर्नुहोस् , password creating गर्दा एकदम छोटो र सजिलो शब्दहरु प्रयोग नगर्नुहोस् । password मा सकेसम्म शब्द सँगै अंक, सिम्बल अनी capital र small लेटरहरुको combination गर्ने गर्नुहोस् ।
४) कहिले पनि नचिनेको र थाहा नभएको sources बाट आएको ईमेल झट्टै नखोल्नुहोस् अझ त्यस्ता मेलहरु जुन मेलमा कुनै फाइल attachment गरिएको हुन्छ । आकर्षक र लोभ लाग्दो शिर्शक भएको ईमेलमा भुलेर मेल खोली नहाल्नुहोस् । कुनै पनि ईमेलमा तपाईंको personal इन्फर्मेसन मागिएको छ भने पनि कहिले पनि यस्ता मेलमा रिप्लाई नगर्नुहोस् ।
५) आफ्नो ईमेलमा spam email filter को प्रयोग गर्नुहोस् जसले यस्ता शँकास्पद ईमेलहरुलाई फिल्टर र ब्लक गर्ने गर्छ ।
६) आफ्नो ईमेलमा आएका कुनै पनि लिन्कहरुलाई जोझै त्यही बाट क्लिक नगर्नुहोस् , त्यसको सट्टा यदी उक्त लिन्क खोल्नै पर्ने छ भने लिन्कलाई कपि गरेर वेब browser मा पेस्ट गरेर खोल्ने गर्नुहोस् ।
७) च्याट रुम बाट सधैं सतर्क रहनुहोस् र नचिनेको मान्छे वा आफुले विश्वाश गर्न नसक्ने मान्छेले पठाएको कुनै पनि फाइलहरुलाई accept गर्ने नगर्नुहोस् अथवा त्यस्ता मान्छेले पठाएको कुनै पनि लिन्कमा बिना सोचेर क्लिक गरी नहाल्नुहोस् ।
८) अन्लाईन shopping साईटहरु, pirated softwares distribute गर्ने साईटहरु र quick rich schemes प्रमोट गर्ने साईट हरु खोल्दा एकदम ध्यान पुर्‍याउनुहोस् ।
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb