तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

USB Drives बाट virus delete गर्नुहोस्।

आजको युगमा USB को प्रयोग नगर्ने मनिसहरु कम नै होलान। USB को प्रयोग सँगै हामीले USB बाट कम्प्युटरमा पर्ने असर बारे पनि बुझनू जरुरी छ। USB भनेको यस्तो device हो जसको मद्धत कुनै पनि फाइल एउटा कम्प्युटर बाट अर्को कम्प्युटर मा transfer गर्न प्रयोग गरिन्छ। तर यसले तपाईंले चाहेको फाइल मात्र होइन बिभिन्न प्रकारको virus हरु पनि transfer गर्छ। जस्तै ’Ravmon’Folder.exe’ यस्तै यस्तै। यसकारण आज म तपाईंहरुलाई USB बाट  virus delete गर्ने बारे बताउन गैरहेको छु।


जहिले पनि तपाईंले आफ्नो कम्प्युटरको USB pot मा USB राखे पछी तलको जस्तै देखाउछ। त्यसलाई cancel क्लिक गर्नुहोस्।







त्यस पछी start menu मा जानुहोस् र run टाईप गरी run cammnd खोल्नुहोस् र cmd टाईप गर्नुहोस्। त्यस पछी cammand prompt खुल्छ त्यहाँ drive letter: टाईप गरी enter हान्नुहोस। अब dir/w/a टाईप गरी enter हान्नुहोस। यसले तपाईंको USB भित्र रहेको फाइहरु देखाउछ। तलको फाइलहरु त्यहाँ छ कि छैन चेक गर्नुहोस।


*Autorun.inf
*Ravmon.exe
*New
*Folder.exe
*svchost.exe
*Heap41a
*अरु कुनै exe फाइल जुन suspend खालको


यदी यि मध्य कुन्नै पनि फाइल तपाईंको USB मा छ भने तपाईंको USB मा virus छ।
अब camaand promot मा attrib -r -a -s -h*.* टाईप गरी enter हान्नुहोस। अब  del filename. प्रयोग गरेर सबै माथि देखएका फाइलहरु delete गरिदिनुहोस्।  जस्तै(del Ravmon.exe.) 
अब तपाईंको USB drive लाई antivirus ले scan गर्नुहोस् सबै virus  delete भयो कि भएन हेर्नुहोस्।यदी अझै virus देखाउछ भन्ने माथिको मध्य फाइल छानेर पुन: delete गरिद्नुहोस्।
अब USB निकलिदिनुहोस् र फेरी USB pot मा पुन: राख्नुहोस्। र scan गर्नुहोस् अब तपाईंको USB मा virus हुनेछैन।
             (यो ट्रिक प्रयोग गरेपछी कमेन्ट गर्न चाँही नभुल्नुहोला नि)
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb