तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

फ्री मा Avast 6 Home Edition १ बर्षको लागि डाउनलोड गर्नुहोस।

Avast Antivirus एउटा यस्तो Antivirus कम्पनी हो जसले Antivirus जगतमा राम्रो पकड जमायको छ। यो सफ्टवेर तपाईंले ३० दिनको trail भर्सन मा तपाईंले यस्को वेबसाईट बाट direct डाउनलोड गर्न सक्नु हुन्छ। यो सफ्टव्यरको Fix मुल्य 39.95$ छ् तर म तपाईंलाई यो सफ्टव्यर फ्री मा serial key साहित 1बर्षको validity मा उपलब्ध गर्ने तरिका बारे बताउन गई रहेको छु।
# त्यहाँ तपाईंले तपाईंको ईमेल address र details भर्नुहोस र तपाईंले ईमेल मा licencse key प्राप्त गर्नुहुनेछ।



#Avast 6 Home Edition trail version official  वेबसाईट बाट डाउनलोड गर्नुहोस्। डाउनलोडको लागि  यहाँ क्लिक गर्नुहोला।
#अब सफ्टव्यर install गर्नुहोस्। त्यस पछी प्रोग्रामको  दाँया पटी माथि  upgarde  मा क्लिक गर्नुहोस।
#अब तपाईंले अगाडि ईमेल बाट प्राप्त गरेको Avast 6 Home Edition  को serial key टाईप गर्नुहोस्।


           अब यो सफ्टवेर प्रयोग गरेर १ बर्षको लागि भाईरसबाट आफ्नो कम्प्युटरलाई जोगाउनुहोस। 
Twitter
Facebook
Yahoo
Feed

7 comments:

  1. Thanks i like ur blog very much

    ReplyDelete
  2. Wow really its great

    ReplyDelete
  3. tara dipak ji maile avast 6 download garer mero computer ma instal garepa6i meo computer baat internet nai desable vayo feri maile download gareko avst lae uninstal gardai aafai enabal vayo aba ma tapai ko site ma rakheko antvirous kasari use garna sak6u

    ReplyDelete
  4. Upgrade गर्दा webpage खुल्छ र त्येसमा serial key राख्ने ठाउँ नै छैन .
    Could you tell me detail,how to upgrade avast by entering serial key that I got from my email?

    ReplyDelete
  5. @sachin

    1. Visit Avast Free Antivirus registration page, fill out the page by entering your email address and other mandatory details

    2. After filling your details Click “Register free license”, you get a message that “registration was successful” license key will be send to your email address with in 24 hours after the registration.

    3. When you get license key in your email address, copy it Open Avast User interface click “Maintenance” on the left side of screen to expand and click “Registration” click Insert the license key” shown at the bottom of the screen and enter it to get one year free protection from Avast. enjoy

    ReplyDelete
  6. downolad gare ra use pani garadai 6u tara computer format garera puna install garda kheri puna yahi key halada hun 6 ki hudana ke feri app.form varnu var6 ki pardai na

    ReplyDelete
  7. @ name nalekhnu hune mitra computer farmat paschat pani tapaile puna yehi serial key use garna saknuhunechha app form bhanupardaina.

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb