तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

चुम्बन गरेर किर्तिमान


गएको भ्यालेन्टाईन डे को दिन पारेर मेक्सिकोमा करिब ४०,००० जनाले एकै साथ चुम्बन गरेर किर्तिमान कायम गरेका छन। उक्त कार्यक्रममा ३९,८९७ जना सहभागी थिए। Guinness World Records का प्रतिनिधी Carlos Martinez ले यो कुराको पुष्टी गरेका थिए।

"यो कार्यक्रम मानिसहरुको सम्बन्धको बारेमा रहिआएको धारण
परिवर्तन गर्न आयोजना गरिएको हो, अझै विषेश गरी जोडीहरुको लागी" मेक्सिकोको पर्यटन विभागले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ। लगभग १ लाख मानिसहरु अटने त्यस ठाँउमा सबैजना एक अर्काको अँगालोमा बाँधिएर १० सेकेन्ड सम्म चुम्बन गरेका थिए। मानिसहरु जम्मा नभएका कारण यो कार्यक्रम केही ढिला भए पनी सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरु खुसी देखिएका थिए ।
Twitter
Facebook
Yahoo
Feed

3 comments:

  1. hunda hunda chumbanko pani kirtiman

    ReplyDelete
  2. kasto achmma ba chubanko pani kirtiman

    ReplyDelete
  3. Really interesting

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb