तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

होसियार चुरोटले तालु खुइले बनाउला

 
ब्रिटेनका अनुसन्धानकर्ताहरुले अहिले यो पत्ता लगाएका छन कि चुरोट खाँदा त्यसले फोक्सो मात्र बिगार्ने होइन अनुहारको छाला छट्टै चाउरे बनाउने र टाउकोको रौ सेतो हुने रोग समेट लाग्छ । त्यती मात्र नभई चुरोट खानुकै कारणले कतीपय मानिसमा तालुखुईलिने रोग पनि लागेको पत्ता लागेको छ ।
रौ सेतो हुने र तालुखुईलिने कारणमा चुरोट सँग के कती सम्बन्ध छ भन्ने बारे अनुसन्धान गरेको उक्त 

समुहले "ब्रिटिश मेडिकल जर्नल" मा निकालेको रिपोर्ट अनुसार सबै उमेर समुहका महिला र पुरुषमा गरिएको सर्बेक्षणले देखाएको नतिजामा तालुखुइले भईसकेका पुरुष मध्य ३५ प्रतिसत चुरोट खाने छन भने २१ प्रतिसत चुरोट नखाने छन , यस्तै चुरोट खाने मध्य १२ प्रतिसतको मात्र रौ पहिले जस्तो थियो त्यस्तै छ भने चुरोट नखाने मध्य ३२ प्रतिसतको रौ को कलर चेन्ज भएको छैन ।
६०० जना रोगीहरु बिच गरिएको यो अद्ययनमा यो कुरा त पत्ता लगाउन सकिएन कि उनिहरुको रौ फुल्नुको कारण चुरोट नै हो कि होइन भनेर । तर अर्को एउटा अध्ययनने यो सिद्द गरेर देखाएको छ कि चुरोट खानेहरुको अनुहार चाडैनै चाउरे पर्न थाल्छ भन्नुको मतलब अनुहार उमेर अनुसार जसरी चाउरे पर्दै जानु पर्ने हो त्यो भन्दा अगाडिनै चाउरे पर्न थाल्छ । यस्तो हुनुको कारण यो पनि हुन सक्छ कि चुरोट खाने मान्छेहरुलाई अनेक किसिमको रोग लाग्छ र यस्तै रोगको कारण त्यो मान्छेको अनुहार उमेर भन्दा अगाडिनै फरक देखिन गई चाडैनै बुढा बुढी जस्तै देखिन थालेको ।

अब यो निर्णय गर्ने काम तपाईंकै कि चुरोट खाएर चाडै बुढो देखिने कि , खान छोडेर टन्नेरी बनी राख् ने ... ...
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb