तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

राष्ट्रपति बाराक हुसेन ओबामा इन्डोनेसियाली फोटो पत्रकार ?


बिश्वकै शक्तीशाली पदमा पुगेको ब्यक्ती अर्थात अमेरिकी राष्ट्रपति बाराक हुसेन ओबामा सँग तस्बिर खिचाउने सपना विश्वका लगभग सबै जसोमा हुन सक्छ तर ति सबैको सपना पुरा हुने निश्चित अबस्य छैन । तर ओबामा सँग तस्बिर खिचाउने सपना भने इन्डोनेसियाली हरुका लागि भने केही हद सम्म पुरा भएको छ र त्यो पुरा गर्ने ब्यक्ती हुन एक
इन्डोनेसियाली फोटो पत्रकार इल्हम अदनान ।
अहिले ति फोटो पत्रकार निकै चर्चामा छन जब देखी ओबामाले राष्ट्रपतिको कार्यभार सम्भालेका छन , उनको लोकप्रियता इन्डोनेसियामा निकै बढेको छ । उनको चर्चा उनी द्वारा खिचिएको तस्बिर होइन उनको आफ्नै तस्बिर हो । ३४ बर्सिय अदनानको अनुहार ओबामा सँग निकै मिल्दो जुल्दो छ । उनको तस्बिरहरु धेरै पत्र पत्रीका हरुले प्रकाशित गरिसकेका छन । अहिले ओबामा सँग उनको अनुहार मिलेकै कारण पहिलेको तुलनामा उनको आम्दानी पनि दोब्बर भएको छ । उनी अहिले अन्लाईनका बिज्ञापनहरुमा पनि छाएका छन । उनिसँग तस्बिर खिचाउने हरुको निकै तछाड मछाड हुने गरेको छ ।
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb