तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

Free मा संसारको कुनै पनि देशमा SMS पठाउनुहोस

Free मा SMS पठाउने सर्भिस दिने धेरै वेबसाईटहरु ईन्टरनेटमा पाईन्छन, कुनै ले दिनको यतिवटा सम्म पठाउन पाउने भनेका हुन्छन भने कुनैले संसारको यो यो country मा मात्र पठाउन सकिन्छ भनेका हुन्छन । नेपालमै पनि कुनै साईटले NTC को मा मात्र सर्भिस provide गरेका हुन्छन भने कुनैले Mero Mobile मा मात्र... तर यहाँ यस्तो एउटा साईटको बारे जानकारी दिन लागेको छु जुन साईटबाट तपाईंले संसारको जुनसुकै देशमा Free मा Unlimited SMS पठाउन सक्नु हुन्छ । नेपालको कुरा गर्ने हो भने नेपालमा सन्चालित सबै मोबाईल कम्पनीको नेट्वोर्कमा जस्तै : NTC, MeroMobile, UTL आदिमा SMS पठाउन सकिन्छ ।


यो साईटको अर्को पक्ष के पनि छ भने यसमा हामीले कुनै Registration गरी राख्नु पर्दैन , बिना Regstration SMS पठाउन मिल्ने भएकोले तपाईंले आफ्नो परिचय पनि दिनु पर्दैन र SMS मा तपाईंको कुनै इन्फर्मेसन जादैन भन्नुको मतलब तपाईंले आफ्नो परिचय वा नम्बर गोप्य नै राखेर SMS गर्न सक्नु हुन्छ । एक किसिमले यो राम्रो पक्ष हो भने यो नराम्रो पक्ष पनि हो, राम्रो पक्ष के हो भने तपाईंले संसारको जुनसुकै कुनामा पनि फ्रीमा सन्देश पठाउन सक्नु हुन्छ, नराम्रो पक्ष चाँही कसैले कसैलाई कुनै नराम्रो नियत राखेर पनि SMS पठाउन सक्छन । त्यसैले तपाईंहरु पनि आफ्नो मोबाईलमा कसैको यस्तै झुठो SMS आयो भने Tention नलिनुहोस् आजकालको टेक्नोलोजीमा यो सम्भब छ र कसैले कसैलाई पनि यस्तो SMS पठाउन सक्छन ।
Free Worldwide SMS को लागि यहाँ क्लिक गर्नुहोला

यो साईट बाट SMS पठाउन

@ सुरुमा कुन देशमा sms पठाउने हो country छान्ने
@ देश छानीसके पछि country code आँफै सेट हुन्छ, अब पछाडि मोबाईल नम्बर टाईप गर्ने
@ Message box maa आफुले पठाउन चाहेको सन्देश टाईप गर्ने ।
@ Last मा *Input Captcha* मा त्यहा देखिएको नम्बर टाईप गर्ने र send sms बटन क्लिक गर्ने ।

Enjoy !!
Twitter
Facebook
Yahoo
Feed

4 comments:

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb