तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

फेरी पनि केही उपयोगी र लाभादायी ट्रिक

तपाईं हाम्रो कम्प्युटरमा धेरैमा देखिने समस्या भनेको कम्प्युटरको गती ढिलो हुनु र तपाईंहरु हामी मध्य कसैले यो समस्या झेली रहनुभएको होला र तपाईं हामीले कतिले यो समस्याबाट छुटकारा पाउन धेरै प्रयास गर्नुभयो होला र पनि असफल हुनु भयोहोला ।तर चिन्ता नलिनुहोस आज म यसै बारेमा तपाईंको कम्प्युटरको गतिलाई बढाउने ट्रिक लिएर आएको छु जसले तपाईंको कम्प्युटर गती बढाउछ साथै कम्प्युटरलाई छिटो शटडाउन र रिस्टार्ट गर्न मदत गर्छ। 


कम्प्युटरलाई छिटो शटडाउन र रिस्टार्ट गर्नको लागि आइकन बनाउनुहोस। 
# डेस्कटपमा खाली ठाउँमा क्लिक गर्नुहोस्। 
# New म क्लिक गर्नुहोस् Shortcut मा क्लिक गर्नुहोस यसरी एउटा झ्याल खुल्छ यसमा तपाईं shutdown -s -t 00 ( वा %windir%\system32\shutdown.exe -s -t 00 वा C:\windows\rundll.exe user.exe,exitwindowsexec) लेखेर Next मा क्लिक गर्नुहोस। 
# अब जुन झ्याल खुल्छ त्यस्मा Shut Down लेख्नुहोस र Finish मा क्लिक गर्नुहोस। 
# जुन आइकन बनेको छ त्यसमा Right क्लिक गर्नुहोस र Properties मा गएर Change icon मा क्लिक गर्नुहोस तपाईंलाई मन परेको आइकन राख्नुहोस। 
# अब सबै प्रोग्राम बन्द गरिदिनुहोस र आइकनमा डबल क्लिक गर्नुहोस केही सेकेन्ड पर्खनुहोस तपाईंको कम्प्युटर बन्द भाईसकेको हुन्छ। 


(यसै गरी Shutdown -s -t 00 मा -s को ठाउँमा -r राखिदिनु भयो भने रिस्टार्टको आइकन र -l लेखिदिनु भयो भने Log off को आइकन बनाउन सकिन्छ। )


अब यो भन्दा पनि उपयोगी ट्रिक जसको मदतले तपाईंको कम्प्युटरको काम गर्ने गती धेरै गुना बढाउन सकिन्छ




# My Computer  राईट क्लिक गरेर Properties मा गएर Advance मा क्लिक गर्नुहोस। 
# अब एउटा झ्याल खुल्छ त्यस झ्याल को Performance भन्ने विभागमा Setting मा क्लिक गर्नुहोस। 


# अब जुन झ्याल खुल्छ त्यस मा Visual Effect भन्ने विभागमा तलका तीन Option छोडेर बाँकी सबै बाट ठीक चिन्हलाई क्लिक गरेर हटाइ दिनुहोस। यो चित्र मा भने अनुसार
       


# अब Apply गरिदिनुहोस र Ok गर्नुहोस र फेरी एक पटक ओके गरिदिनुहोस।
# अब कुन्नै फोल्डर वा Application मा क्लिक गर्नुहोस। तपाईंले थाहा पाउनुहुनेछ तपाईंको Computer को गती कती छिटो भएछ भनेर .......
          छैन त उपयोगी टिप्स ?

Twitter
Facebook
Yahoo
Feed

7 comments:

  1. अभागी नेपालीJuly 2, 2011 at 3:54 PM

    यो त अती राम्रो जानकारी रहेछ यस्को लागि तपाईलाई मुरी मुरी धन्यवाद

    ReplyDelete
  2. रमेश तमाङJuly 2, 2011 at 3:58 PM

    दिपक दाई यो तपाईंको ट्रिकले गर्दा मेरो कम्प्युटर पहिलाको भन्दा फास्ट भयो एस्को लागि तपाईंलाई धेरै धेरै धन्यवाद।

    ReplyDelete
  3. मैले त मेरो कम्प्युटर फास्ट बनाइसके तपाईं पनि बनाउनुहोस

    ReplyDelete
  4. very useful trik i like it and thank you so much for this post

    ReplyDelete
  5. i am agree with u

    ReplyDelete
  6. Get best interesting tricks yet @ E-trickszone, Free Internet Tricks
    http://e-trickszone.blogspot.com/

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb