तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

कम्प्युटर सम्बन्धी केही महत्वपुर्ण जानकारी

* तपाईंको कम्प्युटरमा application run भै राखेको अवस्था मा turn off   नगर्नूहोस
* तपाईंको कम्प्युटरमा सधैं एन्टीभाईरस प्रयोग गर्नुहोस
* सधैं एन्टीभाईरस अपडेट गर्नुहोस
* आबश्यक भन्दा बदी सफ्टवेरहरुको प्रयोग नगर्नूहोस
* सफ्टवयरलाई कम्प्युटरबाट हटाउनको लागि हामी साधारणतया डिलिट   गर्छौ तर डिलिट गरेर मात्र कम्प्युटरको hard disk मा save भ्एको पुरै फाइलहरु हटदैन यसकारण डिलिटको सट्टा uninstall गर्नुहोस


* सधैं temporary फाइल डिलिट गर्नुहोस
* सधैं कम्प्युटर shutdown गर्नु अघी web history डिलिट गर्नुहोस
* कम्प्युटरको startup मा धेरै प्रोग्रामाहरुको प्रयोग नगर्नूहोस
* कम्प्युटर पूर्णरुपमा shutdown हुनु अघी turn off नगर्नूहोस
* कम्प्युटरमा १० वटा भन्दा बदी desktop icon प्रयोग नगर्नूहोस 
Twitter
Facebook
Yahoo
Feed

2 comments:

  1. दिपक सर कम्प्युटर सम्बन्धी अती राम्रो जानकारीको लागि धन्यवाद

    ReplyDelete
  2. दिपक जि कम्प्युटर चलाऊनेहरुको राम्रो लेख लेख्नु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb