तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?

Kतपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस् जस्तै: virus.com ।



X5O!P%@AP[4\PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*



यो फाइललाई डेस्कटपको location मा save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा block गर्‍यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Antivirus ले यो फाइललाई block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।
ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivurus चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा block गर्‍यो ।
यदि तपाईंलाई यो code राखेर फाइल बनाएर run गर्दा आफ्नो कम्प्युटरमा खराबी आउने हो कि भनेर डर लागेको छ भने यहाँ क्लिक गरेर यसको बारेमा पढेर ढुक्क भएर मात्र माथि भनिए जस्तो गर्नु होला ।
Twitter
Facebook
Yahoo
Feed

2 comments:

  1. sir mero ta copy nai bhyan ta kashari garne hola ni ta copy/

    ReplyDelete
  2. sir mero ta copy nai bhyan ta kashari garne hola ni ta copy/

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb