तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

तपाईंको कम्प्युटरलाई autorun भाईरसबाट बाचाउनुहोस



कम्प्युटरमा भाईरस लग्ने सजिलो माध्यम हो पेन ड्राइव र यसमा पनि जुन तरिकाबाट छिटो भाईरस सर्छ त्यो हो autorun फाइलसको माध्यम्बाट,आफ्नो कम्प्युटरमा के पेन ड्राइव लगाउनुभ्एको मात्र थियो यो आँफै सुरुभयर कम्प्युटर भित्र autorun भाईरस बनाइदिन्छ ।
अब यसबाट तपाईंको कम्प्युटरलाई बाचाउन एउटा सजिलो र फ्री औजार ।


यसलाई मात्र आफ्नो कम्प्युटरमा इन्स्टल गर्नुहोस् र जब जब तपाईंले आफ्नो कम्प्युटरमा पेन ड्राइव र मेमोरी कार्ड लगाउनुहुन्छ यसले तपाईंलाई तुरुन्त सुचना दिन्छ कि यसमा autorun फाइलस छ कि छैन भनेर यदी छ भने यसले तपाईंलाई डिलिट गर्न सुचन दिन्छ । र मात्र एक क्लिक को भरमा यसलाई तपाईंले डिलिट गर्न सक्नुहुनेछ र आफ्नो काम मा निरन्तरता दिन सक्नुहुनेछ ।


यो औजार मात्र 304 के बि मा फ्री मा उपलब्ध छ।


यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।


यसलाई इन्स्टल गरे पछी यो प्रोग्राम तपाईंको टास्कबारमा आइकनको रुपमा देखिनेछ ।
यसमा राईट क्लिक गरेर setting बिकल्प छान्नुहोस ।
त्यस पछी एउटा नयाँ विन्डो खुल्छ त्यो यो तलको फोटो जस्तो देखिन्छ।
अब मात्र यो निस्चित गर्नुहोसकी तपाईंले Run The Program at Startup को बिकल्प छान्न्हुहोस यसमा जब तपाईंले आफ्नो कम्प्युटर खोल्नुहुनेछ यो प्रोग्राम पनि अफ्फै खुल्छ र यसले आफ्नो काम गर्नेछ।

Twitter
Facebook
Yahoo
Feed

1 comment:

  1. namaskar sar aj amahile yo pahila palt herdahi chhu yo sait ramro lagyo derahi kur asikna paye thanks tapahilahi
    sar tapahile raknu bhayeko maus ko chinna t aati man paryo kasri rakhin 6 hola plz sar

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb