तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

यूएसबीको जानकारी दिने एउटा टूल



एउटा यस्तो टूल जसले तपाईंलाई यूएसबी को बारेमा जानकारी दिन्छ यस्ले यूएसबी को सिरियल नम्बर देखी लिएर कुन कुन यूएसबी कहिले तपाईंको कम्प्युटरमा कनेक्ट भयो र कस्तो प्रकारको यूएसबी हो सम्पूर्ण जानकारी दिन्छ । 



यस्को प्रयोगले तपाईंले कुन्नै पनि यूएसबी device लाई अन इन्स्टाल गर्न पनि सक्नुहुनेछ। 
र महत्वपूर्ण कुरा त के हो भने तपाईंको अनुपस्थितिमा तपाईंको कम्प्युटरमा कसैले  यूएसबी वा मेमोरी कार्ड कनेक्ट गर्‍यो भने यस्को प्रयोगले तपाईंले त्यो जानकारी पाहुनुहुनेछ।

 मात्र 65 केबी को पोर्टेबल टूल । अनजिप गर्नुहोस् र प्रयोग गर्नुहोस्। 


यो डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोला । 
Twitter
Facebook
Yahoo
Feed

3 comments:

  1. Very nice software I like it

    ReplyDelete
  2. Sanchai nai sampurna janakari dido rahe6 thank you dipak sir

    ReplyDelete
  3. धन्यवाद रोमा र अनुप जि फेरी पनि यो साईट मा चियाउदै गर्नुहोला।

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb