तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

Free Hide Folder 2.3


मानिसहरुको यस्ता धेरै फाइलहरु र फोल्डरहरु हुन्छन जुन उनिहरु चाहदैनन कि अरुले त्यो हेरुन , यदि तपाईं पनि आफ्नो personal डाटाहरु protect गर्न intrested हुनु हुन्छ भने Free Hide Folder 2.3 सहायक सिद्द हुन सक्छ । Free Hide Folder एउटा फ्री कम्प्युटर सिक्युरिटी Software हो जसबाट कुनै पनि private foders हरुलाई Hide (लुकाउन) सकिन्छ ।
आफ्नो personal Data अरु बाट जोगाउन यो software एकदम useful छ । तपाईंले यो software को use गरेर आफ्नो private फोल्डरहरुलाई hide गर्नु भएको छ भने अरुले तपाईंको फोल्डर कहाँ छ भनेर देख्न सक्दैन । यो software चलाऊन पनि एक दम सजिलो छ र तपाईंले केही माउस क्लिक गरेर आफ्नो फोल्डरहरुलाई hide गर्न सक्नु हुन्छ । Free Hide Folder लाई password ले protect गर्न सकिन्छ र password लाई कुनै पनि बेला चेन्ज र remove गर्न सकिन्छ ।


( Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला )
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb