तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

कुनै software को प्रयोग बिना फाइल/फोल्डरहरु सि.डि मा Burn गर्ने तरिका

windows Xp मा हामीले कुनै software को प्रयोग बिना सि.डि Burning गर्ने काम (CR-R मा कुनै पनि फाइल वा फोल्डरहरु Burn अनी CD-RW छ भने burn वा erase) गर्न सक्छौ । यस बारे त धेरैलाई थाहा नै होला यदि कसैलाई थाहा छैन भने कसरी ? भन्ने बारे यहाँ चर्चा गर्न लागेको छु ।

यदि तपाईं Re-Writable सि.डि (CD-RW) प्रयोग गर्दै हुनु हुन्छ भने CD Burn गर्नु भन्दा अगाडि erase वा Format गर्न चाहनु हुन्छ भने ...
# ReWritable CD disc आफ्नो CD drive मा राख् नुहोस् ।
# "My Computer" मा double-click गर्नुहोस् ।
# CD-Rom drive मा Double-click गर्नुहोस् ।

# window मा सि.डि मा भएका Content हरु देखिनेछन । बाँया तिर मेनुमा "Erase this CD-RW" लेखिएको ठाउमा क्लिक गर्नुहोस् ।
# "CD Writing Wizard" नामको window देखिनेछ । "Next" मा क्लिक गर्नुहोस् ।
# "CD Writing Wizard" ले CD erase गर्न थाल्नेछ ।# जब तपाईंको सि.डि Erase हुन्छ तब सि.डि रोम window मा कुनै फाइल देखिने छैन । अब फेरी तपाईंले उक्त सि.डि मा नयाँ फाइलहरु burn गर्न सक्नु हुनेछ ।


कुनै पनि सि.डि (CD-RW वा CD-R) मा burn गर्नको लागि


# My Computer मा Double क्लिक गर्नुहोस् ।
# CD Drive मा राईट क्लिक गर्नुहोस् र "Properties" मा select गर्नुहोस् ।
# "Recording" Tab सेलेक्ट गर्नुहोस् र "Enable CD recording on this drive" मा Tick लगाउनुहोस् साथसाथै तल burning स्पीड छान्नुहोस् ( 32x वा 16x ) ।
# ओके गर्नुहोस् अब तपाईंको कम्प्युटरमा CD Recording feature enabled भयो ।
# Format गरिएको CD-RW (Re-Writable) सि.डि वा Recordable CD (CD-R) सि.डि Drive भित्र Insert गर्नुहोस् ।
# तपाईंले कपि (सि.डि मा राख् न चाहनु भएको) फाइल वा फोल्डरहरु कपि (Ctrl+c) गर्नुहोस् ।
# My Computer मा Double क्लिक गर्नुहोस् र CD Drive मा double क्लिक गर्नुहोस् ।
# अब paste (Ctrl+V) गर्नुहोस् । त्यहा तपाईंले कपि गर्नु भएको फाइल वा फोल्डरहरु Temporary देखिनेछन (paste हुनेछन) ।
# बाँया तिरको panel मा "Write these files to CD" मा क्लिक गर्नुहोस् ।
# "CD Writing Wizard" मा default CD name appears भई राखेको हुनेछ । त्यहा तपाईंले आफुले मन लागेको नाम राखिदिनुहोस् र "Next" मा क्लिक गर्नुहोस् ।# "CD Writing Wizard" ले तपाईंको फाइल वा फोल्डरहरु CD मा कपि गर्न थाल्नेछ ।
# writing सकिएपछि CD-Rom आफै Ejected हुनेछ ।
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb