के तपाईं आफ्नो trial भर्सन सफ्टवेर को date expire हुँदैछ भनेर चिन्तित हुँदै हुनुहुन्छ। येदि तपाईंको एस्तो समस्या छ भने मैले तपाईंको लागि आज एस्तो सफ्टवेर लिएर आएको छु जस्को प्रयोगले तपाईंको तपाईंको समस्या समाधान गर्न सक्नुहुछ। यो प्रयोग गरेपछी तपाईंको सफ्टवेरले ओर्गिनल जस्तै गरी काम गर्छ र कहिलै पनि expire हुँदैन।यो सफ्टवेर download गर्नको लागि यहाँ क्लिक गर्नुहोला।
यो प्रायोग गर्ने तरिका।
१ पहिला सफ्टवेर download गरेर install गर्नुस् र खोल्नुस् ।
२ तेस पछी browse मा क्लिक गरेर जुन सफ्टवेरको expire date रोक्ने हो तेस्को .exe select गर्नुहोस्।
३ तेस पछी नयाँ date राख्नुहोस् (याद राख्नुहोस् यो सफ्टवेर trail सफ्टवेर expire हुनु भन्दा २ दिन अगाडि नै install गर्नुहोला नत्र काम गर्ने छैन)
४ कुन्नै टाईम रखिदिनुस्।
५ तपाईंले date select गरेको सफ्टवेर खोलेर हेर्नुस्।
(यो प्रोयोग गरेपछी मलाई comment गर्न चाँही नभुल्नुहोला नि।)
प्रयोग गर्न जान्नुभयन भने यहाँ भिडियो हेरेर भिडियोमा भने अनुसार प्रयोग गर्नुहोला।
nice post
ReplyDeletesanchhai nai yesle ta kam gado rahechha danye bad chha tapailai
ReplyDeletedeepak G tapaile rakhnu bhayako download ko link ma ta another website khul6 ta, kina yasto ho?
ReplyDeletenam nalekhnuhune mitra tyo euta add ho sir tyo 5 sec ko hun6 5 sec pachhi mathi top ma right side ma skip add bhaneko button press garnuhos tes pachhi software aaffai autometically download hunechha. site visit garnu bhayeko ma thanks ra feri pani paldai garnuhola.ra arko patak nam sahit palnuhola .
ReplyDeletedeepak sir mero ni blog xa hajur ko jasto banau nu parao hunxa sir na bhaya naya banae dinu na sir ma gulmi tamghas bata ho
ReplyDelete