के तपाईं आफ्नो विन्डोज 7 को themes सधैं भरी एउटै भएर दिक्क हुनुभएको छ। यदी हुनुभएको छ भने मैले आज तपाईंको लागि विन्डोज 7 को themes collection लिएर आयको छु जुन तपाईंले विन्डोज 7 मा install गर्न सक्नुहुन्छ। यहाँ तपाईंले १०० भन्दा बढी themes download गर्न सक्नुहुन्छ।
यो themes download लागि यहाँ क्लिक गर्नुहोला।
donot open this thems ?
ReplyDelete