तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

तपाईंको कम्प्युटरमा USB devices blocked गर्नुहोस्।

 तपाईं आफ्नो कम्प्युटरलाई USB निशेधीत बनाउन चाहनुहुन्छ  भने तपाईंले तलको सजिलो ट्रिक् प्रयोग गरेर हेर्नुहोस्। 

1- सुरुमा start menu मा जानुहोस् र run टाईप गरेर run cammand खोल्नुहोस् र regedit टाईप गर्नुहोस् 
2-  त्यस पछी यो location  सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\System\CurrentControlset\Services\USBStor
3-  त्यस पछी दाँया पटि तपाईंले यस्तो value=0000000(3) देख्नुहुन्छ  
4-  त्यस पछी तपाईंले त्यस value लाई dubble क्लिक गर्नुस् र 3 को ठाउँ मा 4 राखिदिनुहोस्। 

अब कम्प्युटरलाई restart गर्नुहोस् अब तपाईंको कम्प्युटरमा USB निशेधीत   भयो। 

यदी तपाईं  USB लाई पुन अनुमती दिन  चाहनुहुन्छ भने value 4 को ठाउँमा 3 रखिदिनुहोस्। 
 छैन त सजिलो ट्रिक् ? 
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb