तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

के तपाईंको विन्डोजबाट FOLDER OPTION हराएको छ ?

हाम्रो कम्प्युटरमा virus र torjon को कारण ले गर्दा FOLDER OPTION ने हराउने समस्या हामी मध्ये धेरै जसोले भोगेको हुनुपर्छ । आज म तपाईंहरुलाई हरएको folder option पुन पहिलेकै अवस्था मा कसरी फर्काउनेबारे बताउन गैरहेको छु।


1-  सुरुमा start menu मा जानुहोस् र RUN टाईप गरेर run cammand खोल्नुहोस् । त्यस पछी "gpedit.msc" टाईप गर्नुहोस्।


2-  त्यस पछी यो location सम्म जानुहोस



User Configuration > Administrative templates > Windows Component > Windows Explorer


3-  त्यस पछी windows explorer खोलुहोस् र दाँया पत्ती तेस्रो no को "Removes the Folder Option menu item from the Tools menu" चेक गर्नुस् र configured गर्नुहोस् यदी यो configured भएन भने dubble क्लिक गरेर apply गर्नुस्। र aaply पछी पुन not configured मा सेट गर्नुस्।


अब कम्प्युटरलाई RESTART गर्नुहोस् । अव तपाईंले हराएको FOLDER OPTION पुन प्राप्त गर्नुहुनेछ ।



Twitter
Facebook
Yahoo
Feed

2 comments:

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb