तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

के तपाईं windows बाट non useful फाइलहरु delete गर्न चाहनुहुन्छ?


यदी तपाईं ले None Useful Files लाई Clean गर्नु भयो भने तपाईं को कम्प्युटर कोMemories पनी Fast हुन्छ । 
ट्रिक



1.notepad खोल्नुस् र तल दिएको code copy गरेर notepad मा pasete गर्नुस्। 



:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

@echo off
echo Webhog Cleaner
echo waiting
del /f /s /q %systemdrive%\*.tmp
del /f /s /q %systemdrive%\*._mp
del /f /s /q %systemdrive%\*.log
del /f /s /q %systemdrive%\*.gid
del /f /s /q %systemdrive%\*.chk
del /f /s /q %systemdrive%\*.old
del /f /s /q %systemdrive%\recycled\*. *
del /f /s /q %windir%\*.bak
del /f /s /q %windir%\prefetch\*.*
rd /s /q %windir%\temp & md %windir%\temp
del /f /q %userprofile%\cookies\*.*
del /f /q %userprofile%\recent\*.*
del /f /s /q ?%userprofile%\Local Settings\Temporary Internet Files\*.*?
del /f /s /q ?%userprofile%\Local Settings\Temp\*.*?
del /f /s /q ?%userprofile%\recent\*.* ?
echo complete!
echo. & pause

::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::


अब  file मा जानुहोस् र save as मा गएर file को  नाम दिनुहोस् "dipak.bat" location सजिलोको लागि डेस्कटप दिनुहोस् र  बन्द गरिदिनुहोस्।
अब डेस्कटप मा गएर run गर्नुहोस्।
नोट:- कृपया यो साईट मा कपि पेस्ट को लागि प्रतिबन्ध छ यसकारण माथिका कोड  कपि गर्न यहाँ क्लिक गर्नुहोला
Twitter
Facebook
Yahoo
Feed

2 comments:

  1. Are you crazy ? I Cant copy, and how to make file in desktop ?.. Its bullshit post and site. Blocking copy is not good way.

    ReplyDelete
  2. HI krishan i am eextremely sorry about it now i have given that link where you can get code .

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb