तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

आफ्नो कम्प्युटरको सिस्टम Tip Top र clean राख्नुहोस्

कम्प्युटरको problems माउसको एक दुई क्लिकको भरमा समाधान गर्ने क्षमता राख्ने यो फ्री utilities एकदम usefull छ । यो utilities को प्रयोग गरेर तपाईंले पनि आफ्नो कम्प्युटरको registry र disk को cleaning गर्नुको साथसाथै privacy को सँरक्षण र कम्प्युटरको performance मा गति पनि दिन सक्नु हुन्छ । यो सफ्टवयरको मद्घत बाट कम्प्युटर बारे
त्यती जानकारी नभएकाहरुले पनि एक दुई क्लिकको भरमा आफ्नो कम्प्युटरको invalid वा incorrect registry entries लाई फिक्स गर्न , invalid shortcut , खतरनाक startup entries र काम नलाग्ने Temporary फाइलहरु clean गरेर disk स्पेस बढाउन र spyware/adware हरु remove गर्न सक्नु हुन्छ भने कम्प्युटर बारे जानकारहरुको लागि त अझ धेरै option हरु छन । समग्रमा भन्नु पर्दा ज जसले आफ्नो कम्प्युटरको सिस्टम Tip Top र clean राख्नको लागि एकदम effective र use गर्न सजिलो application को खोजीमा हुनुहुन्छ उनिहरुको लागि यो software एकदम usefull साबित हुन सक्छ जस्तो मलाई लाग्छ । तपाईंहरु पनि एक चोटि यसको use गरेर हेर्नुहोस् र कस्तो लाग्यो मलाई कमेन्टमा लेखी पठाउनुहोस् ।
                      यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।
Twitter
Facebook
Yahoo
Feed

2 comments:

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb