तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

सफलताका रहस्यहरु

# आलस्य भन्दा ठुलो अधिक घातक समिपर्बती शत्रु अर्को छैन।
# आय भन्दा अधिक खर्च गर्ने मनिषले तिरस्कर सहनु पर्छ कस्ट भोग्नु पर्छ।
#आफ्नो लागि त पसुपंछी पनि बाच्दछन तर अर्काको लागि बाच्नुनै जीवन हो।
#पुत्र यदी कुपुत्र भईदियो भने त्यो बाट केही फाईदा र आशा हुँदैन।
#असल किताब पढ्ने मनिस् कहिलै खराब हुन सक्दैन।
#पुस्तक बिनाको घरलाई झ्याल बिनाको कोठा संग दाज्न सकिन्छ।
#देखिने आँखा दुइे भए पनि दिमाग भित्र हजारौं आँखा हुन्छ ।
#अर्काको नक्कल गर्नु भन्दा आफु जस्तो छ त्यस्तै देखिनु राम्रो हुन्छ।
#हरपल प्रसन्न रहनु पर्दछ किनकी अप्रसन्नता नै मनिसको सबैभन्दा ठुलो सत्रु हो।
#जो व्यक्ती अरुको दुर्नाम गरेर यश कमाउन चाहन्छ त्यस्को मुखमा यस्तो दाग लाग्दछ जो कि मर्दा पनि पखालिदैन।


#सत्य र असत्य को बिबेक गर्ने बुद्धी जसमा हुन्छ त्यसलाई पण्डीत भनिन्छ।    
#रिसले हैन्न प्रेमभावले मात्र वैरभाब शान्त हुनसक्दछ।
काम लगायर चाकरलाई दु:खमा दाजुभाइलाई र गरीव भएमा आफ्नी स्त्रीलाई चिन्नु पर्दछ।
#ब्राहामणहरुको बल बेद बिज्ञान बिधा,राजाको बल सेना,वैश्यको बल धन ,माहत्मा साधु सन्तको बल भाक्ति र सृस्‍टिको बल ईश्वर हुन।
#कुन बेला के गर्ने हो र मित्र को हो? देश कुन हो? लाभ र व्यय के छ् म कसको हुँ म म क् सामर्थ्य छ भन्ने बराबर बिचार गर्दै गर्नु पर्छ।        
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb