तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

मज्जाले सुत्नुहोस र मोटापा भगाउनुहोस

बैज्ञानिकहरु धेरै पहिले देखी भन्दै आईरहेका छन कि राम्रो स्वास्थ्यको लागि ८ घण्टाको निन्द्रा जरुरी छ र यो कुरालाई वजन दिएको छ अमेरिकामा हालै गरिएको एक शोधले । अमेरिकाको ओहियो स्थित केस वेस्टर्न रिजर्व विश्वविद्यालयले लगभग ७० हजार महिलाहरु माथि १६ बर्ष सम्म गरेको परीक्षणले यो पत्ता लागेको छ कि
गहिरो निन्द्राले न केवल ब्यक्तीलाई फुर्तिलो राख्दछ, यसले व्यक्तीको वजनमा पनि असर पार्दछ । शोधमा यो पत्ता लागेको छ कि जो महिलाहरु राती ५ घण्टा या त्यो भन्दा काम सुत्छन उनिहरुको शरीरको वजन ७ घण्टा सुत्ने महिलाहरुको तुलनामा १५ किलो सम्म बढ्ने सम्भावना रहन्छ । साथ साथै यो पनि थाहा लागेको छ कि निन्द्राले वजनमा दुरगामी प्रभाब राख्दछ । यो शोधमा भूमिका निभाउने एक बैज्ञानिकको भनाइ छ कि कम सुत्नेहरुको बढ्ने यो औसत वजन हो नत्र धेरै जसो महिलाहरुमा यो भन्दा पनि धेरै वजन बढ्ने सम्भावना रहन्छ ।


..............................................................त्यसैले
मिठो निन्द्रा मात्र मज्जाको चिज होइन रहेछ, यो त आफ्नो शरीरलाई स्वस्थ राख्ने एक आवश्यकता पनि हो भनेर भन्नु गलत नहुने भएको छ । त्यसैले अब देखी सुत्नमा कन्जुस्याई नगर्नुहोस् , मज्जाले सुत्नुहोस् र मोटापा भगाउनुहोस् । कि कसो त ???
Twitter
Facebook
Yahoo
Feed

2 comments:

  1. Atinai ramro idea lekhnubhayeko raechh thanks a lot.

    ReplyDelete
  2. Dipak ji thanks a lot for this Great tips to control fat keep it up

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb