हजुर हो तपाईंको कम्प्युटरमा एउटा यस्तो डायरी छ जस्को प्रयोगले तपाईंले आफ्नो रोजगारीको कुरा वा कामको कुरा लेखेर रक्न सक्नुहुनेछ।
लौ आउनुहोस यो पर्सनल डायरी कहाँ छ र यस्को प्रयोग कसरी गर्न सकिन्छ।
आफ्नो कम्प्युटरको Notepad लाई खोल्नुहोस
र .LOG टाईप गर्नुहोस
र यसलाई कुन्नै पनि नाम दियर शेभ गर्दिनुहोस।
अब जब जब तपाईंले यसलाई खोल्नुहुनेछ यो नयाँ नयाँ मिती र समयएको साथमा खुल्नेछ।
यदी तपाईं यसमा नेपाली लेखेको शेभ गर्न चाहनुहुन्छ भन्ने शेभ गर्ने बेलामा Encoding मा unicode सेलेक्ट गर्नुहोस।
यदी ईंग्लिशमा लेखेको शेभ गर्न चाहनुहुन्छ भने Encoding मा ANSI सेलेक्ट गर्नुहोस। |

Really Good information
ReplyDeleteसधैं जस्तै आझ पनि राम्रो जानकारी धन्यवाद
ReplyDelete