तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

के तपाईंलाई थाहा छ ,तपाइको कम्प्युटरमा पर्सनल डायरी छ भन्ने कुरा ?

हजुर हो तपाईंको कम्प्युटरमा एउटा यस्तो डायरी छ जस्को प्रयोगले तपाईंले आफ्नो रोजगारीको कुरा वा कामको कुरा लेखेर रक्न सक्नुहुनेछ।
लौ आउनुहोस यो पर्सनल डायरी कहाँ छ र यस्को प्रयोग कसरी गर्न सकिन्छ।



आफ्नो कम्प्युटरको Notepad लाई खोल्नुहोस
र .LOG टाईप गर्नुहोस
र यसलाई कुन्नै पनि नाम दियर शेभ गर्दिनुहोस।
अब जब जब तपाईंले यसलाई खोल्नुहुनेछ यो नयाँ नयाँ मिती र समयएको साथमा खुल्नेछ।






यदी तपाईं यसमा नेपाली लेखेको शेभ गर्न चाहनुहुन्छ भन्ने शेभ गर्ने बेलामा  Encoding मा unicode सेलेक्ट गर्नुहोस।


यदी ईंग्लिशमा लेखेको शेभ गर्न चाहनुहुन्छ भने Encoding मा ANSI सेलेक्ट गर्नुहोस।  |
Twitter
Facebook
Yahoo
Feed

2 comments:

  1. Really Good information

    ReplyDelete
  2. सधैं जस्तै आझ पनि राम्रो जानकारी धन्यवाद

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb