तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

चादँनी शाहका केही गितहरु

( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )

१) आमा भएर बोकी हेर सन्तानका पिरहरु,
आमा भएर बाँडि हेर सन्तानका खुशीहरु


२) आँशु र सुस्केराका बाचाहरु त्यहा हुन्नन,
हासो र खुशीका कशमहरु त्यहा हुन्नन


३) हिमश्रिखलामा लालीले छोयो, सुर्य उदायो पुर्वमा,
चिसो सतहमा गर्मीले छोयो हुस्सु उठाइ दहमा


४) कहिले यो माया बिर्सेंनी भुलेर दिनमा,
घुमी त यही आउछौ फर्केर बासमा




५) मनको निश्चलतामा अडेर आँखा यि चिम्लिएर म खोज्दछु,
भावको निस्तब्दतामा डुबेर त्यहा गई तिमीलाई म भेत्दछु


६) शुभकामना भरी हरेक श्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ म,
शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुबास छर्न सकुँ म


७) तिमीले जती नै माया दिए पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरीमा
तिमीलाई जती यो मुटु बाट झिकेर माया यो मेरो रित्तिने छैन सयौ सयौ जुनिमा


८) तिम्रा पाउहरुमा म सधैं झुकी रहन्छु, तिमी उठाइ रहु माया र आशिष थपि,
तिमी भरी रहु सिउदो म नुही रहन्छु नटुटोस यो सिलसिला कहिले पनि


९) उकाली ओरालीहरुमा, भन्ज्याङग अनी चौतारीहरुमा,
सुन्दर ति दहहरुमा, हिमालका बिशाल छातीहरुमा ,
जहाँ जहाँ जान्छौ तिमी , म पाइला बनी पछ्याई रहन्छु,

ति छहरा खोला खहरेहरुमा सम्झना बनी बगी 
रहन्छु

Twitter
Facebook
Yahoo
Feed

1 comment:

  1. Thank you dipak ji for collection these songs from ever green chaadani saha

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb