तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

Window 7 मा Password Reset Disk बनाउने तरिका

Windows 7 मा Password Reset Disk बनाएर राख्नु हरेकको लागि एकदमै लाभदायक हुन सक्छ किनकी यदि तपाईंले आफ्नो कम्प्युटरको Logon Administrator Password बिर्सिनु भयो भने यो Password Reset Disk को सहायताले सजिलै आफ्नो कम्प्युटरको Password Reset (परिवर्तन) गर्न सकिन्छ । एकचोटी तपाईंले आफ्नो कम्प्युटरको Password Reset Disk बनाएर सुरक्षित राख्नु भयो भने Password बिर्सिएर हुने टेन्सन बाट सधैंलाई मुक्ती पाउनु हुनेछ ।
तपाईंले आफ्नो कम्प्युटरको password Reset Disk बनाउनु भएको छैन र Password बिर्सिनु भयो भने कम्प्युटर logon गर्न धेरै गार्हो पर्छ र अन्तिम बिकल्प कम्प्युटरलाई फरम्याट गर्नु नै रहन्छ । कम्प्युटर फरम्याट गर्नु भनेको तपाईंको कम्प्युटरमा भएका सबै महत्वपूर्ण Data loss गर्नु हो । त्यसैले पछि पछुताउनु भन्दा बेलैमा किन Password Reset Disk बनाइ नराख्ने ???
Password Reset Disk बनाउन तपाईंलाई एउटा pendrive को जरुरत पर्दछ, तपाईंले CD,DVD वा external HardDrive मा Password Reset Disk बनाउन सक्नुहुन्न ।
Twitter
Facebook
Yahoo
Feed

गुगलमा सर्च गर्ने केही महत्वपुर्ण तरिकाहरु

GUगलमा सर्च गर्दा केही महत्वपुर्ण अपरेटरहरुको प्रयोग सम्झना गर्ने हो भने आफुले खोजेका जानकारी  सजिलै र छिट्टै पाउन सकिन्छ । जस्तो :
  1. कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट चाहीएका AND वा ‌+ अपरेटरको प्रयोग गरिन्छ । जस्तो Sun ‌+ Moon लेखेर सर्च गर्नु भयो भने अनिवार्य रुपमा SUN र Moon भन्ने शब्द भएको सर्च रिजल्ट देखा पर्दछ ।
  2. कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट चाहीएमा OR अथवा - प्रयोग गर्नु पर्छ । जस्तो कि Sun – Moon लेखेर सर्च गर्दा Sun र Moon मध्ये कुनै एक भएको पेजहरुको सर्च रिजल्टहरु देखा पर्दछ ।
  3. ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न परेमा "" को प्रयोग गरिन्छ । जस्तो कि"the sun lights up the moon" लेखेर सर्च गर्दा देखा पर्ने सर्च रिजल्टहरुमा अनिवार्य रुपमा "the sun lights up the moon” भन्ने वाक्य रहेको हुन्छ ।
Twitter
Facebook
Yahoo
Feed

कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा


कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा हो, त्यसको सुरक्षा। यसका लागि एन्टिभाइरस सफ्टवेयर अनिवार्य हुन्छ। यसका सिडीहरू बजारमा सजिलै किन्न पाइन्छ। कम्पनी र काम गर्ने अवधिअनुसार मूल्य भने फरकफरक हुनसक्छ। खर्च नगर्ने नै हो भने इन्टरनेटबाट सित्तैमा डाउनलोड गर्न पनि सकिन्छ। डाउनलोड डट कम डट एनपी, फाइलहिप्पो जस्ता साइटमा निःशुल्क एन्टिभाइरसका सफ्टवेयरहरू पाइन्छ।
Twitter
Facebook
Yahoo
Feed

विन्डोज अपरेटिङ सिस्टममा प्रयोग हुने टप ११ सफ्टवेयरहरु डाउनलोड गर्नुहोस।





डाउनलोड डट कममा यो वर्ष बढी डाउनलोड भएका विन्डोज अपरेटिङ सिस्टममा प्रयोग हुने ११ सफ्टवेयरको सूचि सीनेटले सार्वजनिक गरेको छ। ११ सफ्टवेयरमध्ये ३ वटा त एन्टिभाइरस नै छन्।


Twitter
Facebook
Yahoo
Feed
के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb