साङ्ग्लो एउटा एस्तो किरा हो जो आफ्नो टाउको काटे पनि केही हप्ता बाँच्न सक्छ।
मनिसले आफ्नो सास अफ्फै रोकेर आत्महत्या गर्न सक्दैन।
मनिसको मुटु एक दिनमा १००,००० पटक भन्दा बढी धड्कन्छ।
हात्ती एउटा एस्तो स्तन्धारी जनावर हो जो उफ्रन सक्दैन।
प्रतीबर्ष मनिसहरु सर्पले टोकेर भन्दा बढी मौरीले टोकेर मर्ने गर्छन।
डल्फिन जहिले पनि एउटा आँखा खुल्ला राखेर निदाउछ।
२,०००,०००,००० मनिस मध्य एउटा मात्र मनिस ११६ वा त्यो भन्दा बढी बाच्दछ।
मनिसको आँखा जन्मेदेखिनै उही साइज मा रहन्छ भने नाक र कानको को बिकास कहिलै रोकिदैन।
वीश्वोमा सबै भन्दा साझा नाम मोहम्मद हो।
शरीरको सबभन्दा बलियो मसपेशी जिब्रो हो।