तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।
Showing posts with label सफ्टवयर. Show all posts
Showing posts with label सफ्टवयर. Show all posts

विन्डोज अपरेटिङ सिस्टममा प्रयोग हुने टप ११ सफ्टवेयरहरु डाउनलोड गर्नुहोस।





डाउनलोड डट कममा यो वर्ष बढी डाउनलोड भएका विन्डोज अपरेटिङ सिस्टममा प्रयोग हुने ११ सफ्टवेयरको सूचि सीनेटले सार्वजनिक गरेको छ। ११ सफ्टवेयरमध्ये ३ वटा त एन्टिभाइरस नै छन्।


Twitter
Facebook
Yahoo
Feed

कम्प्युटरको सम्पूर्ण सुरक्षाको लागि नयाँ SUPERAntiSpyware



तपाईंको कम्प्युटरको सम्पूर्ण सुरक्षाको लागि एंटीवायरस प्रोग्रामको साथै एउटा भरपर्दो एंटीस्पाइवेयर टूल को पनि आवस्यकता पर्दछ। फ्री मा उपलब्ध  एंटीस्पाइवेयर मध्य एउटा भरपर्दो टूल् हो SUPERAntiSpyware.4.49.0.1000 Final ।
Twitter
Facebook
Yahoo
Feed

Norton Antivirus 2012 Download With 90 Days Product Key


आज मैले तपाईंहरुलाई एउटा यस्तो antivirus सफ्टवयर  लिएर आएको छु जुन हामी नेपालीहरुलाई अती नै उपयोगी हुनेछ।  
Twitter
Facebook
Yahoo
Feed

अब पुरै वेबसाईटलाई तपाईंको hard-disk मा कपि गर्नुहोस

K तपाईंले कहिले यो सोच्नु भएको छ कि कुनै वेबसाईट पुरै आफ्नो harddisk मा कपि गर्ने र आफुले चाहेको बेलामा ईन्टरनेट कनेक्सन नभए पनि उक्त वेबसाईटलाई खोलेर सम्पूर्ण पेजहरु हेर्ने ... । के तपाईंले सोच्नु भएको जस्तो गर्नु सम्भब छ त ? अबस्य पनि सम्भब छ ।
आज तपाईंहरु समक्ष यही वेबसाईटलाई direct आफ्नो harddisk मा कपि गर्ने बिषयमा चर्चा गर्न लागि रहेको छु ।

httrack यस्तै एउटा software हो जसको मद्घतले हामीले आफुले चाहेको वेबसाईटलाई आफ्नो harddisk मा कपि गरेर राख्न सक्छौ । यो सफ्टवेर offline browser utility को लागि एकदम सजिलो छ र यो सफ्टवेरको मद्घतले हामीले उक्त वेबसाईटको html,images,music मात्र होइन अरु सबै फाइलहरु सर्भर बाट हासिल गर्न सक्छौ ।
Twitter
Facebook
Yahoo
Feed

फ्री मा Avast 6 Home Edition १ बर्षको लागि डाउनलोड गर्नुहोस।

Avast Antivirus एउटा यस्तो Antivirus कम्पनी हो जसले Antivirus जगतमा राम्रो पकड जमायको छ। यो सफ्टवेर तपाईंले ३० दिनको trail भर्सन मा तपाईंले यस्को वेबसाईट बाट direct डाउनलोड गर्न सक्नु हुन्छ। यो सफ्टव्यरको Fix मुल्य 39.95$ छ् तर म तपाईंलाई यो सफ्टव्यर फ्री मा serial key साहित 1बर्षको validity मा उपलब्ध गर्ने तरिका बारे बताउन गई रहेको छु।
Twitter
Facebook
Yahoo
Feed

Norton 360 Version 4.0 2011 फ्री मा download गर्नुहोस।



आज मैले तपाईंहरुलाई एउटा यस्तो antivirus सफ्टवेर लिएर आएको छु जुन हामी नेपालीहरुलाई अती नै उपयोगी हुनेछ।  
यदी तपाईं antivirus को खोजी मा हुनुहुन्छ भने Norton360 Version 4.0र norton antivirus 2011 ९० दिनको लागि ट्रायल  भर्सन फ्री मा download गर्नुहोस। यो antivirus प्रयोग गर्नुस् र आफ्नो कम्प्युटरलाई virus बाट जोगाउनुहोस्।


यि सफ्टवेरहरु download गर्न यहाँ क्लिक गर्नुहोला।
Twitter
Facebook
Yahoo
Feed

विन्डोज 7 को themes collection 2011 फ्री मा download गर्नुहोस्।



के तपाईं आफ्नो विन्डोज 7 को themes सधैं भरी एउटै भएर दिक्क हुनुभएको छ। यदी हुनुभएको छ भने मैले आज तपाईंको लागि विन्डोज 7 को themes collection लिएर आयको छु जुन तपाईंले विन्डोज 7 मा  install गर्न सक्नुहुन्छ। यहाँ तपाईंले १०० भन्दा बढी themes download गर्न सक्नुहुन्छ।
यो themes download लागि यहाँ क्लिक गर्नुहोला। 
Twitter
Facebook
Yahoo
Feed

आफ्नो कम्प्युटरको सिस्टम Tip Top र clean राख्नुहोस्

कम्प्युटरको problems माउसको एक दुई क्लिकको भरमा समाधान गर्ने क्षमता राख्ने यो फ्री utilities एकदम usefull छ । यो utilities को प्रयोग गरेर तपाईंले पनि आफ्नो कम्प्युटरको registry र disk को cleaning गर्नुको साथसाथै privacy को सँरक्षण र कम्प्युटरको performance मा गति पनि दिन सक्नु हुन्छ । यो सफ्टवयरको मद्घत बाट कम्प्युटर बारे
Twitter
Facebook
Yahoo
Feed

अब तपाइको कम्प्युटरलाई इन्टरनेट् भाईरस बाट जोगाउनुहोस्।



के तपाईं इन्टरनेट् प्रयोगकर्ता हुनुहुन्छ यदी हुनुहुन्छ भने तपाईंले इन्टरनेट् बाट हुने खतरा बाट safe हुनु जरुरी छ्। यस्को लागि  आज मैले तपाईंहरुको लागि यस्तो   इन्टरनेट् security लिएर आएको छु जुन Internet Security 2011 बाट सम्मनित छ ।यो इन्टरनेट् security आफ्नो कम्प्युटरमा install गर्नुस र निस्चिन्त भएर इन्टरनेट् प्रयोग गर्नुस्। यो Internet Security download को लागि यहाँ क्लिक गर्नुहोला
Twitter
Facebook
Yahoo
Feed

तपाईंको trial version सफ्टवेर को expire date रोक्नुहोस्।

के तपाईं आफ्नो trial भर्सन सफ्टवेर को date expire हुँदैछ भनेर चिन्तित हुँदै हुनुहुन्छ। येदि तपाईंको एस्तो समस्या छ भने मैले तपाईंको लागि आज एस्तो सफ्टवेर लिएर आएको छु जस्को प्रयोगले तपाईंको तपाईंको समस्या समाधान गर्न सक्नुहुछ। यो प्रयोग  गरेपछी तपाईंको सफ्टवेरले ओर्गिनल जस्तै गरी काम गर्छ र कहिलै पनि expire हुँदैन।यो सफ्टवेर download गर्नको लागि यहाँ क्लिक गर्नुहोला।
  
Twitter
Facebook
Yahoo
Feed

अब फेसबूकको display को फोटोलाई माउसको pointको भरमा zoom mode मा हेर्नुहोस्।

सबभन्दा पहिले येस्को लागि यो लिन्क मा क्लिक गर्नुस्। 
यहाँ क्लिक गर्नुहोस्।अनी अब install गर्नुहोस् । एस पछी तपाईंको फेसबूकम को photo माउस को  पोइन्टको भरमा zoom हुन्छ । र तपाईंले अफुले चाहेको साइज मिलाउन  लागि advance setting गएर मिलाउनुहोस् ।यो trik तपाईंले प्रयोग गरिसके पछी मलाई कमेन्ट गर्न चाही नभल्नुहोला नि ।  enjoy it.....    
Twitter
Facebook
Yahoo
Feed

के तपाईंले कुनै आफुलाई नचाहिने Windows Applications Uninstall गर्न चाहनु भएको छ।

जब तपाईंले कुनै आफुलाई नचाहिने Windows Applications Uninstall गर्नुहुन्छ, Uninstaller ले उक्त Application को सबै फाइलहरु वा install गर्दा त्यसले बनाएको registry entries हरुलाई completly Remove गर्दैन । त्यसको कारण Developer हरुले यो सोचाइ राखेका हुन्छन कि तपाईंले फेरी उक्त application Reinstall गर्नुहुँदा उक्त फाइलहरु चहिन सक्छन । आखिरमा result के हुन्छ त भने तपाईंको कम्प्युटरमा धेरै भन्दा धेरै registry contain को entries हरु र हार्ड drive मा unnecessary फाइलहरुको थुप्रोको कारण कम्प्युटर slow हुन थाल्दछ ।
Twitter
Facebook
Yahoo
Feed

इन्टरनेट नहुदा पनि आफ्नो कम्प्युटरमा नेपाली युनिक कोडमा लेख्न चाहनु हुन्छ ?

तपाइको कम्प्युटरमा नेपाली युनिक कोडमा लागाएर नेपाली लेख्नु छ भने यो लिंकको तल दीइएको लिंकको  "Smart, easy to use and intuitive!" मा गएर !
Nepali select गरेर त्यसलाई Download गर्नुस अनि कम्प्युटरमा install गर्नुस !
तपाइँको कम्प्युटरमा इन्स्टल भै सकेपछी नेपाली लेख्नु भन्दा पहिला तपाइको कम्प्युटरको Alt + Shift कि थिच्नुस अनि नेपाली टाइप एक्टिभ हुन्छ ! त्यसलाई पुन डिसएबल बनाउनु परे Alt + Shift प्रेस गर्नु भयो भने हुन्छ !
Twitter
Facebook
Yahoo
Feed

आफ्नो फोटोको आँफै Pencil Sketch बनाउनुहोस्

तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ ? यदि तपाईं Art गर्नु हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो पनि सम्भब छ , यसको लागि तपाईंले कुनै Art class लिनु जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।

Twitter
Facebook
Yahoo
Feed

भिडियो हेर्नु भयो ? त्यसलाई आफ्नो कम्प्युटरमा कपि गर्नुहोस्

youtube.com, googlevideo.com, video.com.np लगायत अरु धेरै भिडियो sharing साईटहरुबाट जब हामी कुनै भिडियो हेर्छौ त्यो भिडियो हाम्रो कम्प्युटरको local disk मा cache को रुपमा स्टोर भईरहेको हुन्छ । यो कुरा धेरैजसोलाई थाहा छैन र हामीले हेरीसकेको भिडियो आफ्नो कम्प्युटरमा save गर्नको लागि फेरी कुनै downloading software को सहायता लिएर फेरी download गर्छौ । जबकि उक्त भिडियो पहिले नै browser cache मा save भई सकेको छ भने फेरी किन त्यही भिडियोलाई download गरेर टाईम loss गर्ने ???

Twitter
Facebook
Yahoo
Feed

Top 50 Search Engines

सर्च इन्जिन भनेको के हो र यसले कसरी काम गर्छ भन्ने बारेमा साधारणतया यसरी बुझ्न सकिन्छ , मूल रुपमा सर्च इन्जिन एउटा सफ्टवयर प्रोग्राम हो जसले तपाईंले टाईप गर्नु भएको शब्दको आधारमा उक्त शब्द सँग सम्बन्धित सबै साईटहरु सर्च Terms को आधारमा रहेर खोज्छ र नतिजा प्रकाशित गर्छ । सर्च इन्जिनले आफ्नो डाटाबेसमा रहेको इन्फर्मेसनको माध्यम बाट तपाईंले खोजेको कुरा तपाईंले टाईप गरेको शब्दको आधारमा खोज्ने गर्छ ।साधारणतया माथिको कुरा बुझिएता पनि सर्च इन्जिनहरुले गर्ने काम त्यती सजिलो छैन, उनिहरुले अबिश्वसनिय रुपमा विस्तृत प्रक्रिया र तरिका अपनाएर हरेक समय आफ्नो डाटाबेसलाई अपडेट गरीरहेका हुन्छन ।

Twitter
Facebook
Yahoo
Feed

कुनै पनि अनावश्यक वेबसाईट block गर्नुहोस्

आजकल ईन्टरनेटको प्रयोग सामान्य जस्तै भईसकेको छ , पहिला पहिला ईन्टरनेट चलाऊनलाई साइबर धाउनु पर्थ्यो भने आजकाल हरेक घर घरमै यसको प्रयोग बढ्न थालेको छ । यसरी ईन्टरनेटको प्रयोग सजिलै बढ्नु सँगसगै केही समस्याहरु पनि देखिन थालेको छ र यो समस्या खासगरी बच्चाहरुमा लागु हुन्छ । ईन्टरनेटलाई राम्रो काममा प्रयोग गर्‍यो भने त ठीक छ तर यो नराम्रो काममा पनि प्रयोग हुन सक्छ । ईन्टरनेटमा यस्ता धेरै साईटहरु उपलब्ध छन जुन उनिहरुकोलागी उपयोगी नहुनसक्छ ।

Twitter
Facebook
Yahoo
Feed

Free Hide Folder 2.3


मानिसहरुको यस्ता धेरै फाइलहरु र फोल्डरहरु हुन्छन जुन उनिहरु चाहदैनन कि अरुले त्यो हेरुन , यदि तपाईं पनि आफ्नो personal डाटाहरु protect गर्न intrested हुनु हुन्छ भने Free Hide Folder 2.3 सहायक सिद्द हुन सक्छ । Free Hide Folder एउटा फ्री कम्प्युटर सिक्युरिटी Software हो जसबाट कुनै पनि private foders हरुलाई Hide (लुकाउन) सकिन्छ ।
Twitter
Facebook
Yahoo
Feed

Duplicate File Finder ( Confusion हटाउनुहोस् र Disc स्पेस बढाउनुहोस् )


तपाईंलाई केही idea छ ? तपाईंको कम्प्युटरमा कती जती फाइलहरु Duplicate होला ? कती फाइलहरु तपाईंले नजानिकन अथवा बिर्सिएर २/३ ठाउमा save गर्नु भएको होला । परिणाम तपाईंको कम्प्युटरको धेरै space यस्तै unnecessary Duplicate फाइलहरुले खाइराखेको हुन्छ । कतीजती फाइल होला अनुमान लगाउनुहोस् त ? ...megabytes अथवा gigabytes सम्म पनि हुन सक्छन । अब तपाईंले कसरी पत्ता लगाउने कि कुन कुन फाइल कहाँ कहाँ Duplicate भएर बसेका छन भनेर ? हामीले एक एक फोल्डर केलाएर हेर्नु सम्भब नै छैन र यदि केलाउन नै बसियो भने पनि दिनभरी लाग्न सक्छ ।
Twitter
Facebook
Yahoo
Feed

आफ्नो कम्प्युटरको activity थाहा पाउनुहोस्


आफु नभएको बेलामा परिवारको अन्य कोही सदस्यहरुले,साथी भाईहरुले तपाईंको कम्प्युटरमा के के कृयाकलाप गर्छन् भन्ने बारे जान्नु पर्ने छ अथवा भनौ तपाईंलाई आफु अनुपस्थित भएको बेलाको गतिबिधी बारे जासुसी गर्नु छ तर यस बारे कम्प्युटर प्रयोग गर्ने मान्छेले थाहा नपाउने गरी ....


हो मैले अहिले यस्तै एउटा software को बारेमा चर्चा गर्न लागिरहेको छु जुन एकदम useful छ । "Hidden Recorder" एउटा यस्तै invisible र प्रयोग गर्न सजिलो PC activity monitoring tool भएको software हो जसले webcam को snapshot capture गर्नुको साथसाथै active application window को screenshots पनि capture गर्छ । अथवा भनौ तपाईंको कम्प्युटरको desktop Activity हरु सबै यसले capture गर्छ र यो सबै इमेजहरुलाई HardDrive को specified directory मा save गर्छ । जसलाई पछि image viwer ( Ctrl+F1 buttons ) प्रेस गरेर हेर्न सकिन्छ ।
Twitter
Facebook
Yahoo
Feed
के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb