# आलस्य भन्दा ठुलो अधिक घातक समिपर्बती शत्रु अर्को छैन।
# आय भन्दा अधिक खर्च गर्ने मनिषले तिरस्कर सहनु पर्छ कस्ट भोग्नु पर्छ।
#आफ्नो लागि त पसुपंछी पनि बाच्दछन तर अर्काको लागि बाच्नुनै जीवन हो।
#पुत्र यदी कुपुत्र भईदियो भने त्यो बाट केही फाईदा र आशा हुँदैन।
#असल किताब पढ्ने मनिस् कहिलै खराब हुन सक्दैन।
#पुस्तक बिनाको घरलाई झ्याल बिनाको कोठा संग दाज्न सकिन्छ।
#देखिने आँखा दुइे भए पनि दिमाग भित्र हजारौं आँखा हुन्छ ।
#अर्काको नक्कल गर्नु भन्दा आफु जस्तो छ त्यस्तै देखिनु राम्रो हुन्छ।
#हरपल प्रसन्न रहनु पर्दछ किनकी अप्रसन्नता नै मनिसको सबैभन्दा ठुलो सत्रु हो।
#जो व्यक्ती अरुको दुर्नाम गरेर यश कमाउन चाहन्छ त्यस्को मुखमा यस्तो दाग लाग्दछ जो कि मर्दा पनि पखालिदैन।
महापुरुषहरुका कथन :
कार्लाईल -मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ ।
ब्रर्टेण्ड रसेल-इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो ।
स्टेनबैक मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो
रुजवेल्ट-उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन ।
अरस्तु -अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर ।
रिचर्ड जानसन -पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ ।
जर्ज वर्नार्ड शा -प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ?
-सैमुअल वोन - दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ?
माइकल फराडे- हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ ।
-अरस्तु-तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर ।
-अल्वा एडिसन- मर्नु भन्दा अगाडि केही गरेर देखाउ ।
अरस्तु -आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ ।