तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

Full Version Uniblue SpeedUpMyPC 2011 Serial License Key सहीत डाउनलोड गर्नुहोस्।

 यो सफ्टवयर को काम बारे भन्नु पर्दा यस्को नाम बाटनै थाहा हुन्छ कि यसले तपाईं को कम्प्युटरको सिस्टम लाई छिटो छरितो बनाउन मदत गर्द्छ साथै यसले तपाईंको CPU,RAM,PROCESS,USES लाई Analayzie गरी यिनीहरुको कार्यक्षमता बदाउछ। यो सफ्टव्यरको Fix मुल्य 39$ छ् तर म तपाईंलाई यो सफ्टव्यर फ्री मा serial key साहित 1बर्षाको validity मा उपलब्ध गर्ने तरिका बारे बताउन गई रहेको छु।


1 यहाँ क्लिक गरेर promotional page मा जानुहोस। 



2 त्यहाँ तपाईंले तपाईंको ईमेल address र details भर्नुहोस र तपाईंले ईमेल मा licencse key प्राप्त गर्नुहुनेछ।



3 Trial version of Uniblue SpeedUpMyPc  २०११ official वेबसाईट बाट डाउनलोड गर्नुहोस्। डाउनलोडको लागि  यहाँ क्लिक गर्नुहोला।


4 अब सफ्टव्यर install गर्नुहोस्। त्यस पछी प्रोग्रामको बाँया पटी ragistar now मा क्लिक गर्नुहोस्।


5 अब तपाईंले अगी ईमेल बाट प्राप्त गरेको uniblue को serial key टाईप गर्नुहोस्।


           (अब १ बर्ष को laicence key साहित यो सफ्टवरको मज्जा लिनुहोस। )



Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb