तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

अनपत्यारिला रोचक तथ्यहरु

साङ्ग्लो एउटा एस्तो किरा हो जो आफ्नो टाउको काटे पनि केही हप्ता बाँच्न सक्छ। 
मनिसले आफ्नो सास अफ्फै रोकेर आत्महत्या गर्न सक्दैन। 
मनिसको मुटु एक दिनमा १००,००० पटक भन्दा बढी धड्कन्छ। 
हात्ती एउटा एस्तो स्तन्धारी जनावर हो जो उफ्रन सक्दैन। 
प्रतीबर्ष मनिसहरु सर्पले टोकेर भन्दा बढी मौरीले टोकेर मर्ने गर्छन। 
डल्फिन जहिले पनि एउटा आँखा खुल्ला राखेर निदाउछ। 
२,०००,०००,००० मनिस मध्य एउटा मात्र मनिस ११६ वा त्यो भन्दा बढी बाच्दछ।  
मनिसको आँखा जन्मेदेखिनै उही साइज मा रहन्छ भने नाक र कानको को बिकास कहिलै रोकिदैन। 
वीश्वोमा सबै भन्दा साझा नाम मोहम्मद हो। 
शरीरको सबभन्दा बलियो मसपेशी जिब्रो हो। 
Twitter
Facebook
Yahoo
Feed

2 comments:

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb