तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

अब पुरै वेबसाईटलाई तपाईंको hard-disk मा कपि गर्नुहोस

K तपाईंले कहिले यो सोच्नु भएको छ कि कुनै वेबसाईट पुरै आफ्नो harddisk मा कपि गर्ने र आफुले चाहेको बेलामा ईन्टरनेट कनेक्सन नभए पनि उक्त वेबसाईटलाई खोलेर सम्पूर्ण पेजहरु हेर्ने ... । के तपाईंले सोच्नु भएको जस्तो गर्नु सम्भब छ त ? अबस्य पनि सम्भब छ ।
आज तपाईंहरु समक्ष यही वेबसाईटलाई direct आफ्नो harddisk मा कपि गर्ने बिषयमा चर्चा गर्न लागि रहेको छु ।

httrack यस्तै एउटा software हो जसको मद्घतले हामीले आफुले चाहेको वेबसाईटलाई आफ्नो harddisk मा कपि गरेर राख्न सक्छौ । यो सफ्टवेर offline browser utility को लागि एकदम सजिलो छ र यो सफ्टवेरको मद्घतले हामीले उक्त वेबसाईटको html,images,music मात्र होइन अरु सबै फाइलहरु सर्भर बाट हासिल गर्न सक्छौ ।
वेबसाईट कपि गर्ने procress पनि एकदम सजिलो छ र जब तपाईंले कुनै वेबसाईटलाई कपि गरिसके पछीको result हेर्नु हुन्छ तपाईं एकदम impressive हुनु हुनेछ । आफ्नो harddisk मा कपि गरिसेको वेबसाईट जब तपाईंले without internet connection खोलेर हेर्नु हुनेछ त्यो ईन्टरनेटमा बसेर खोलेको झै देखिने छ , तपाईंले त्यहा भएको सबै लिन्क हरु त्यस्तै पाउनु हुनेछ र उक्त लिन्क हरु भित्र छिर्न पनि सक्नु हुन्छ जसरी हामी अन्लाईनमा बसेर गर्न सक्छौ ।

प्रयोग गर्ने तरिका :

@ सर्बप्रथम यो software आफ्नो कम्प्युटरमा install गर्नुहोला ।
@ अब यो software खोलेर तल Next बटन थिच्नु होला ।
@ project name भन्ने ठाउमा आफ्नो प्रोजेक्टको नाम अथवा कुन वेबसाईट कपि गर्न लाग्नु भएको हो त्यो वेबसाईटको address हाल्नुहोस ।
@ Base path मा वेबसाईट कहाँ निर save गर्ने हो ? browse गरेर पथ दिनुहोस ।
@ Action मा download web site(s) राखेर Add URL गरेर कपि गर्न चाहनु भएको वेबसाईट को address राख्नुहोला अथवा तल सिधै वेबसाईटको address टाईप गर्दा पनि हुन्छ ।
@ अब next गर्नुहोस् , वेबसाईट कपि हुन थाल्नेछ । कती समय लाग्छ त्यो वेबसाईटको प्रक्रिती हेरेर हुन्छ । निकै धेरै लिन्क भएको ठुलो वेबसाईट हो भने टाईम धेरै लाग्न सक्छ किनकी यसले उक्त वेबसाईटको एक एक लिन्क सबै कपि गर्छ ।
@ सबै complete भईसकेपछि अन्तिममा finish बटन press गर्नुहोस् ।
@ अब कपि गरेको साईट हेर्न तपाईंले कुन location मा कुन folder मा save गर्नु भएको हो त्यो फोल्डर खोल्नु होला र त्यहा Index लेखिएको फाइललाई डबल क्लिक गरेर खोल्नुहोस ।
@ त्यहा तपाईंले कपि गर्नु भएको साईट अथवा तपाईंले अगी सुरुमा project name लेख्नु भएको देखिनेछ त्यसलाई क्लिक गर्नुहोस् । अब तपाईंको कम्प्युटरमा ईन्टरनेट connection नभए पनि उक्त वेबसाईट चल्नेछ ।
Twitter
Facebook
Yahoo
Feed

6 comments:

  1. Great tips thanks a lot

    ReplyDelete
  2. Dipak dai Maile pahile dekhinai yo bare socheko ta thiye ra khoje pani katai pani paiena yeha paye dherai dherai dhandebad chha tapailai

    ReplyDelete
  3. दिपक जि मैले खोजेको बुटि त यहाँ पो रहेछ धन्देबद तपाईंलाई

    ReplyDelete
  4. Dipak ji sanchhai nai dami software rahechha dhanyabad chha tapailai

    ReplyDelete
  5. तपाईंहरु सबैको कमेन्टको लागि धन्यवाद

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb