तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

Youtube को भिडियो डाउनलोड गर्ने एकदमै सजिलो उपाय



बिना कुनै सफ्टवेर वा टेकनिक YouTube को भिडियोलाई डाउनलोड गर्ने    उपाय।


You Tube को भिडियो डाउनलोड गर्न तपाईंले मात्र यो गर्नु छ कि जुन भिडियो तपाईंले डाउनलोड गर्नु छ त्यो भिडियो को वेब ठेगाना मा y को ठाउँमा 3 राख्दिनुहोस।


जस्तो कि तपाईंको भिडियो को ठेगाना यो हो
http://youtube.com/watch/?vxxxxxxxxxxx
त्यसो भय address बारमा यस्लाई बादलेर
http://3outube.com/watch/?vxxxxxxxxxxx
यस्तो बनाएर enter दबानुहोस


अब एउटा नयाँ विन्डो खुल्छ जहाँ तपाईंलाई फर्मेट सोध्छ जुन फर्मेत्मा तपाईं डाउनलोद गर्न चाहनुहुन्छ (जस्तै MP4(SD), MP4(HD), FLV(LQ), FLV(HQ), FLV(HD), AVI, MP3) यसमा तपाईंले आफ्नो फर्मेट्मा क्लिक गरेपछी भिडियो डाउनलोड हुनेछ। 


यस्तै सजिलो उपाय अरु दुइेवटा छ जसमा तपाईंले भिडियोको नाम को अगाडि वा जोडेर भिडियो डाउनलोड गर्न सक्नुहुनेछ जस्तै


http://kissyoutube.com/watch/?vxxxxxxxxxxx
वा
http://kickyoutube.com/watch/?vxxxxxxxxxxx


यो उपायमा तपाईंलाई एउटा जाभा एप्लेट रन गर्न भनिन्छ जुन रन गरेपछी एउटा नयाँ पेज खुल्छ जस्मा भिडियो डाउनलोड गर्ने बिकल्प छानेर तपाईंले भिडियो डाउनलोड गर्न सक्नुहुनेछ।
Twitter
Facebook
Yahoo
Feed

9 comments:

  1. Peshal wagle ji tapai maile mathi lekhe anusar garnuhos abasya yesle kam garne chha yedi pahilo tarikale kam garena bhane dosro tarik use garnuhos ra dosrole pani bhayena bhane tesro tarika le try garnuhos kahi mero ma ta kam garirakheko chha

    ReplyDelete
  2. dosro tarikamaa chai bhayo hunata....tara you tube downloader download gar bhan6... tapaile tyatikai download hun6 bhannu bhako haina??? software nahali...

    ReplyDelete
  3. @phesal ji pahilo tarikama matra software lagdainna dosro ma chai tapaile java emplet run garnu parne hunchha
    @ ram tapaile procedure pura garnu bhayena hola puna try garnuhos abasya hunnechha

    ReplyDelete
  4. kaam garena hau.

    ReplyDelete
  5. Your search - http://3outube.com/watch?v=FcgrBYy1W_E - did not match any documents.

    Suggestions:
    yaho bhnakao ke ho sir hunna ta

    Make sure that all words are spelled correctly.
    Try different keywords.
    Try more general keywords.
    Try fewer keywords.
    Search Results

    ReplyDelete
  6. Casino Roll
    Casinos on Roll: A complete list of top casino 강원 랜드 여자 노숙자 sites with online slots and live mlb 분석 dealer games in Top slots 스포츠 토토 라이브 스코어 and bonuses in a 바카라 시스템 배팅 land based gambling establishment. Casinos 먹튀폴리스 검증업체

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb