तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

अडिओ फाइललाई काट्न र जोड्न को लागि फेरी एउटा औजार



अडिओ फाइललाई काट्न र जोड्नको लागि एउटा फ्री औजार जसमा तपाईंले MP3, OGG, WAV, WMA फर्मेटको फाइल बाट  आफुलाई मन लागेको भाग निकल्न वा दुई वटा अडिओ वा धेरै फाइल हरुलाई जोडेर एउटै फाइल बनाउन सक्नुहुनेछ ।
यसमा तपाईंले दुई वटा तरिका बाट अडिओ फाइल कट्न सक्नुहुन्छ । यदी तपाईंलाई अडिओ फाइलको समय को जानकारी छ भने तपाईं मिनेट र सेकेन्ड भरेर तपाईंले नयाँ फाइल बनाउन सक्नुहुनेछ वा अडिओ फाइल लाई बजायर जती भाग तपाईं निकल्न चाहनुहुन्छ त्यस्को सुरुवात र अन्त निस्चित गरेर पनि नयाँ फाइल बनाउन सक्नुहुन्छ।


यो एकदमै उपयोगी छ र यो महँगो अडिओ कटर जस्तै छ तर निशुल्क ।


यो मात्र 6.8 यम.बि आकारको यो निशुल्क औजार हो


यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।


आर्को सिधा डाउनलोड लिन्क यहाँ छ।
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb