तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

आफ्नो पेन ड्राइवलाई भाईरसबाट बाचाउनुहोस


पेन ड्राइव डाटा राख्ने र डाटा आदान प्रदान गर्ने लोकप्रिय र सुलभ साधन हो तर यो भाईरस फैलने माध्यम पनि हो त्यसैले पेन ड्राइवको उपयोग सुरक्षित तरिका बाट गर्नु जरुरी छ।  

पेन ड्राइवबाट धेरै जसो अटोरन फाइलस को माध्यमबाट एउटा कम्प्युटरबाट आर्को कम्प्युटरमा सर्दछ। यस अटोरन भाईरस बाट अटोरन बिकल्पलाई बन्द गरेर बच्चाउन सकिन्छ। अहिले एंटी भाईरस बनाउने प्रमुख कम्पनी मध्य एक BitDifinder ले एउटा फ्री पोर्टेबल औजार बनएको छ जस्को प्रयोगले तपाईको कम्प्युटरलाई यि अटोरन भाईरस बाट बाचाउछ। 


यो पोर्टेबल टूल भएकोले मात्र यो तूललाई सुरु गर्नुहोस् र आफ्नो पेन ड्राइवलाई छान्नुहोस् र Immunize बटन मा क्लिक गर्नुहोस। अब तपाईंको पेन ड्राइव भाईरस बाट सुरक्षित छ। साबधान:-तर तपाईंले आफ्नो पेन ड्राइवलाई फरम्याट गरेपछी भने पुन:एही प्रकृया दोहोर्यौनुहोला। 


यो 1:2 एमबी को पोर्टेबल टुललाई इन्स्टल गर्नु पर्दैन मात्र अनजिप गर्नुहोस् अनी यो प्रयोगको लागि तयार हुन्छ । 


यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला 
Twitter
Facebook
Yahoo
Feed

3 comments:

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb