तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

के तपाईंले आफ्नो कम्प्युटरलाई स्लो बनाइेराख्नु भएको छ ?

तपाईं हाम्रो कम्प्युटरमा प्राएजसो यो समस्या भएको हुनुपर्छ। तपाईंको हाम्रो कम्प्युटर core2duo,i3,i5 प्रोसेसर छ 1,2 देखी 4 GB सम्म र्‍याम छ तर पनि कम्प्युटर खुल्न सार्है समय लिन्छ र खुलेपछी पनि काम पनि सार्है ढिलो गर्छ ।अत तपाईंको कम्प्युटरलाई स्लो बनाउने एउटा प्रमुख करण हो स्टार्ट अप प्रोग्राम। तेसो भय आउनुहोस् यस्लाई वेब्स्थित गरेर हाम्रो कम्प्युटरलाई फास्ट बनाउ।



स्टार्ट अप प्रोग्राम भनेको तपाईंको कम्प्युटर खोल्ने बितिकै चालुहुने प्रोग्राम हो । यो खासगरी कम्प्युटरको Taskbarमा shortcut आइकोनको रुपमा देखापर्छ। यो भनेको यस्तो हो कि तपाईंले कुनै प्रोग्राम लाई minimize गरेर राख्नु भएको छ।यस्को मतलब एकै पटकमा तपाईंको कम्प्युटरमा तपाईंलाई थाहै नभइे कती प्रोग्राम चालु भाई राखेको हुन्छ जसको तपाईंलाई आवश्यकतानै हुँदैन । जती धेरै स्टार्ट अप हुन्छ त्यती नै तपाईंको कम्प्युटर स्लो हुन्छ।


त्यसोभय अब तपाईं यो स्टार्ट अप प्रोग्राम हेरेर यसबाट तपाईंलाई कुन चाँही प्रोग्राम तपाईंलाई जरुरी छ त्यो राख्नुहोस् र बाँकी सबैलाई हटाइ तपाईंको कम्प्युटरलाई फास्ट बनाउनुहोस


आफ्नो कम्प्युटरमा स्टार्ट अप प्रोग्रामलाई हेर्न


स्टार्ट बाटन मा गइे run टाईप गर्नुहोस गरी enter गर्नुहोस्।




अब एउटा नयाँ झ्याल खुल्छ त्यसमा msconfig टाईप गरी ओके बटन मा क्लिक गर्नुहोस्।


System Configuration Utility को एउटा झ्याल खुल्छ त्यसमा स्टार्ट अप बटनमा क्लिक गर्नुहोस ।


अब तपाईंलाई माथि दिएको जस्तो चित्र को जस्तै सुची देख्नुहुनेछ । यसमा तपाईंको प्रोग्रामको नाम स्थान र रजिस्ट्री लेखिएको हुन्छ ।  
यो सुची बाट तपाईंलाई जुन प्रोग्रामए हटाउन मन लाग्छ त्यसलाई अनचेक गर्नुहोस्।


ध्यानदिनुहोस:  एंटी वायरस र अन्य जरुरी प्रोग्रामलाई नहटाउनुहोस। मात्र त्यस्ता प्रोग्रामलाई हाटाउनूहोस् जुन तपाईंलाई काम लाग्दैन।जस्तै:- Winamp Agent, Google Talk, Adobe reader Launcher आदि )।


अब apply बटन क्लिक गर्नुहोस फेरी ओके बटन मा क्लिक गर्नुहोस् यस पछी तपाईंलाई कम्प्युटर restart गर्न सोधिनेछ।


यसैगरी यो restart बटन मा क्लिक गरे पछी तपाईंको कम्प्युटर रेस्तर हुनेछ।
अब तपाईं आफ्नो कम्प्युटर प्रयोग गर्नसक्नुहुनेछ । पहिल र अहिले मा के भीन्नता आयो त्यो तपाईंले थाहा पाउनुहुनेछ।
Twitter
Facebook
Yahoo
Feed

4 comments:

  1. dipak ji dherai din pachhi ajj euta mitho koseli liyera aayeko ma dhanyebad

    ReplyDelete
  2. Good job bro god bless u

    ReplyDelete
  3. Sanchhai nai mero computer ta pahilako bhanda dherai fast bhayo thanks dipak ji tapailai agami din haruma pani yesta samagri liyaudai garnuhola ..

    ReplyDelete
  4. Tapaiharu sabailai comment garnubhyeko ma dherai dherai dhanyebad ra aaune din harma ni yesta pratikriyako aasha gardachhau ra ma sake samma daily update garne prayas garne chhu.

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb