तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

कम्प्युटरको सम्पूर्ण सुरक्षाको लागि नयाँ SUPERAntiSpyware



तपाईंको कम्प्युटरको सम्पूर्ण सुरक्षाको लागि एंटीवायरस प्रोग्रामको साथै एउटा भरपर्दो एंटीस्पाइवेयर टूल को पनि आवस्यकता पर्दछ। फ्री मा उपलब्ध  एंटीस्पाइवेयर मध्य एउटा भरपर्दो टूल् हो SUPERAntiSpyware.4.49.0.1000 Final ।



यदी तपाईं फ्री को एंटीवायरसको प्रयोग गर्दै हुनुहुन्छ भने सम्भवत तपाईं वायरस बाट त सुरक्षा पाहुनुहुनेछ तर उतिकै रुपमा  खतरनाक स्पाइवेयर, Trojans, worms, keyloggers, आदि बाट बच्नको लागि यो टूल धेरै उपयोगी छ।  


एउटा सानो उपयोगी औझार जुन Spyware, Adware, Malware, Trojans, Dialers, Worms, Keyloggers, Hijackers, Rootkits जस्ता खतरा बाट बाचाउने मात्र होइन यिनीबाट तपाईंको कम्प्युटरलाई पर नै राख्दछ। 


यदी तपाईंको कम्प्युटरमा समस्या भै रहेको छ र तपाईंको एंटीवायरसले त्यो समस्या हटाउन सकी रहेको छैन भने एक पटक यो टूलबाट स्कैन गरेर हेर्नुहोस । 




मात्र 10 एम. बि. आकरको यो फ्री टूल। 




यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला। 


अर्को सिधा डाउनलोड लिन्क यहाँ छ।  
   
Twitter
Facebook
Yahoo
Feed

3 comments:

  1. धन्यवाद ईश्वरी घिमिरे र लोक बहादुर थापा जि फेरी पनि यो साईट मा चियाउदै गर्नुहोला।

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb